
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको आसन्न १६ औं अधिवेशनको लागि उम्मेदवार मनोनयन दर्ता शुरु गरिएको छ । कात्तिक १९ गते हुने अधिवेशनको लागि १४ सदस्यीय कार्यसमितिमा अध्यक्ष र सचिवमा एक एक जनाको उम्मेदवारी परेको टान सचिवालयले जनाएको छ । अध्यक्षमा सुशीलराज पौडेल र सचिवमा मिलन तिवारीको मात्र उम्मेदवारी परेको छ ।
त्यसैगरी प्रथम उपाध्यक्ष पदका लागि जीवनराज सापकोटा र धर्मराज पन्थीको उम्मेदवारी परेको छ । सापकोटा हाल सचिवमा रहेका छन् भने पन्थी द्धितीय उपाध्यक्षको जिम्मेवारीमा छन् । द्धितीय उपाध्यक्ष पदमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । सो पदका लागि कृष्णप्रसाद आचार्य, दिवस लामिछाने र उदय सुवेदी रहेका छन् । आचार्य हाल कोषाध्यक्ष र सुवेदी सहसचिवको जिम्मेवारीमा हुनुहुन्छ । सहसचिवका लागि विश्वहाङ राई र रेशम अधिकारीले मनोनयन दर्ता गराएका छन् । कोषाध्यक्षमा कृष्णकुमारी गुरुङ र ढाकाराम अधिकारीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी ६ सदस्यका लागि ११ सदस्यले उम्मेदवारी दिएका छन् । सदस्यमा अनिल थापा, अमृतप्रसाद तिवारी, कालीबहादुर नेम्वाङ, गोपालकृष्ण सङ्ग्रौला, चन्द्रबहादुर भुजेल, जूना अधिकारी, विकास गुरुङ, मोहनप्रसाद सुवेदी, दिपकप्रसाद सापकोटा, नवराज श्रेष्ठ (सौरभ) र लक्ष्मी कोइराला रहेका छन् । दुईजना सदस्य पछि मनोनयन गरिने छ । टानको यही कात्तिक १९ गते १६ औं अधिवेशन र २७ औं वार्षिक साधारण सभा हुँदैछ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर