
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
लमजुङ । मनाङबाट अवैध रुपमा ल्याईएको ७० किलो जडिबुटिसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । ग१ज ७४५३ नम्बरको पिकअपबोलेरो जीपलाई बेसीशहर नगरपालिका वडा नं. ८ नारायणस्थानमा चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखिएको अवस्थामा ती जुडिबुटिहरु भेटिएका हुन् ।
प्रहरीले चेकजाँच गर्ने क्रममा जटामसी १६ किलोग्राम, बुकीफुल एकसय २४ किलोग्राम, धुपिपात ५३ किलोग्राम, सुनपाती ९ किलोग्राम, भोजपत्र १३ किलोग्राम गरी दुईसय १५ किलोग्राम जडिबुटि फेला पारेको थियो । प्रहरीले जीप चालक लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३१ क कर्ण गुरुङ, जिपमा सवार भई जडिबुटी ओसारपसार गर्ने कार्यमा संलग्न मनाङ नार्फु गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४५ का लाम्पा छिरिङ लामा र मनाङ नेस्याङ गाउँपालिका वडा नं. ३ वस्ने वर्ष २९ का पल्मु लामालाई पक्राउ गरिएको हो ।

त्यसैगरी अवैध जडिबुटी संकलन गरेको विशेष सूचनाको आधारमा सोही दिन राती ८ बजेको समयमा लमजुङ, वेसीशहर नगरपालिका वडा नं. ८ झयाङखेलास्थित दुईवटा घर खानतलासी गर्ने क्रममा अवैध जडिबुटि पक्राउ गरिएको छ । सो क्रममा वर्ष ४४ की शान्त कुमारी तामाङको घरमा प्रतिबन्धित जडिबुटी पाँचऔंले ८ किलोग्राम र सोही ठाउँ बस्ने वर्ष ४६ को मिनबहादुर तामाङको घरबाट अवैध जडिबुटी पाँचऔंले ३.५ किलोग्राम, निरमसी ५३ किलोग्राम, मजिठो १४ किलोग्राम, कुड्की ५४ किलोग्राम गरी चारसय ८२ किलोग्राम गरी १९ लाख ३२ हजार नौंसय ९० रुपैयाँ बराबरको सातसय ५ किलोग्राम अवैध जडिबुटी सहित मानिसलाई पक्राउ गरी डिभिजन बन कार्यालय लमजुङमा प्रहरीले पठाएको छ ।
लमजुङ वेसिशहर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३८ की सिद्धीमाया तामाङको घरमा प्रहरीले खानतलासी गर्दा २२ लाख ९९ हजार बराबरको ६ सय ९५ किलोग्राम अबैध जडिबुटी फेला पारी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय लमजुङमा पठाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ