News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

ढुंगाना र रिजाल काँग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौँ । काँग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् ।

सो पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो ।