
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
काठमाडाै । पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुसंग जोडिएका बस्तुमा भैरहेको मूल्यबृद्बिबिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्द सकिएको छ । बन्द सकिएपछि पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
महासचिव विप्लवले पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपाले आज मङ्गलबारका लागि आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रूपले सफल भएको बताएका छन् । उनले मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी रहने भएकाले साथ दिइरहन जनसमुदायलाई आह्वान पनि गरेका छन् ।
वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित महँगी र मूल्यवृद्धिविरुद्ध आजको नेपाल बन्द आमजनताको सहयोग, समर्थन र सहभागितामा अभूतपूर्व रूपले सफल भएको छ । उक्त बन्द सफल बनाउन सहयोग गर्ने सबै जनसमुदायलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।’
बन्दका क्रममा देशभरबाट तीन सयभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तार [परेको उनले बताएका छन् । साथै गिरफ्तार नेता–कार्यकर्ताहरूलाइ बिनासर्त रिहा गर्न माग पनि गरेका छन् ।
महासचिव विप्लवले अगाडि भनेका छन्, ‘बन्दका क्रममा राज्यले पार्टी केन्द्रीय सदस्य कमरेड क. सन्देश, क. आधारलगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तार गरेको छ । हाम्रो पार्टी उक्त दमनको घोर भत्र्सना गर्दछ । साथै गिरफ्तार नेता–कार्यकर्ताहरूलाइ बिनासर्त रिहा गर्न माग गर्दछ ।’
उनले मूल्यवृद्धि र महँगी जनताको हितविपरीत भएका कारण मूल्यवृद्धि खारेज नभएसम्म यो सङ्घर्ष निरन्तर अगाडि बढ्ने जानकारी गराएका छन् । साथै सङ्घर्षमा आमजनतालाई निरन्तर सहभागी बन्न पनि अनुरोधसमेत गरेका छन् ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘मूल्यवृद्धि र महँगी जनताको हितविपरीत भएका कारण मूल्यवृद्धि खारेज नभएसम्म यो सङ्घर्ष निरन्तर अगाडि बढ्ने जानकारी गराउँछौँ । सङ्घर्षमा आमजनतालाई निरन्तर सहभागी बन्न पनि अनुरोध गर्दछौँ ।’ प्रेस वक्तव्यको पूर्णपाठ….

१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान