News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रहरी

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन

रसुवा, ११ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तिब्र पारिए पनि […]

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ

पोखरा, २९ वैशाख । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा २३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त […]

प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव

पोखरा, २१ असोज । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारलाई सुझाव दिएका छन् – प्रहरीका हतियार लुट्ने र कारागारबाट भाग्नेहरूलाई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय दिने […]

सहकारी ठगी गरेर भाग्नेहरुलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन

नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर जीबी र भोटेको समूहले सहकारीको रकम हिनामिना गरेका थिए । जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका […]

दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा

रुकुमपूर्व, २६ चैत । रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही […]

लागुऔषधमा पत्रकार फसाउने दुई प्रहरी निलम्बित, पक्राउ परेका पत्रकार मुजिबुल्लाह रिहा

अशोक पहाडी रौतहट, ८ भदौ । लागुऔषध प्रयोग गरी पत्रकारलाई सुनियोजित तवरले फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान […]

सुन भन्दै ठगी गर्नेहरु कास्की प्रहरीको फन्दामा

पोखरा । सुन भन्दै पहेँलो धातु देखाई ठगी गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले पहेँलो धातु बोकेर सुन भनी ठगी गर्न हिँडेको  […]

‘तँ मुँ… खुपी छ जा… त, तँ को होस् भन् त मुँ…., को होस् ?

वडाध्यक्ष : तपाईले हामीलाई आदेश दिने हो ? प्रहरी : मैले आदेश दिने होइन …… वडाध्यक्ष : तँ मुँ….. को होस् ? भन्न त मुँ……. ? को होस् ? तँ […]

प्रहरी र तस्करबीच गोली हानाहान

धनगढी । प्रहरी र भारतीय लागूऔषधका तस्करबीच सोमबार साँझ गोली हानाहान भएको छ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो […]

लागुऔषधको जालो भत्काउँदै प्रहरी

शेरबहादुर सिंह महेन्द्रनगर । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ । खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न […]

हत्यारा नजिक पुगेको प्रहरीको दाबी

विनोदसिंह विष्ट     बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय […]