
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा । चलचित्र पत्रकार संघ कास्कीले नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । मंगलबार पोखरामा सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष बिमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, चपस कास्कीका निर्वतमान अध्यक्ष तथा महासंघ कास्कीका समावेशी सहसचिव रेम वि.क, चपस कास्कीका सल्लाहकार राजाराम पौडेल र चपस कास्कीका अध्यक्ष अरुण गिरीले भित्तेपात्रो सार्वजनिक गरे ।
सो अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष सहित चपस कास्कीबाटै प्रतिनिधित्व गर्दै निर्वाचित भएका सदस्यहरुलाई बधाई दिइयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष भण्डारीले चपस कास्कीको पछिल्लो टिमले उदाहरणीय काम गरेको बताइन् । जोखिमका बेला आइपर्ने चुनौतीको सामना गर्दै अवसर खोज्नुपर्ने उनको भनाई थियो । भण्डारीले चलचित्र बिटलाई मुलधारमा ल्याउन महासंघबाट पहल हुने प्रतिबद्धता जनाइन् ।
उनले कोरोना कालिन समयमा सुरक्षित हुँदै समाचार संकलनमा खटिन पत्रकारलाई आग्रह गरेकी छिन् । चलचित्र पत्रकार संघ कास्कीका समस्यामा महासंघ सधै साथमा रहेको उल्लेख गर्दै योजना बनाएर सँगै कार्यक्रम तय गर्ने पनि उनले बताइन् । भण्डारीले पत्रकारलाई कार्डको दुरुपयोग नगर्न आग्रह गरेकी छिन् । कामका बेला मात्र कार्डको प्रयोग गरी महासंघ कास्कीको गरिमालाई जोगाउन उनको अनुरोध छ ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्था २०६० सालमा जन्मिएको जानकारी गराए । उनले पछिल्लो कार्यसमितिबाट भइरहेका गतिविधि देखेर आफु खुशी भएको अभिव्यक्ति दिए । महासंघको अहिलेको कार्यसमितिमा चलचित्र पत्रकार संघ कास्कीका साथीहरुको सहभागीता राम्रो भएको बताउँदै आगामी दिनमा महासंघकै समन्वयमा संघले कार्यक्रम गर्ने गरी वातावरण निर्माण गर्नेमा आफु प्रतिबद्ध रहेको उनले बताए ।
संघका अध्यक्ष गिरीले भित्तेपात्रो विमोचन संघको कोषवृद्धिका लागि गरिएको जानकारी गराए । एशोसियट संस्था चपस कास्की भएता पनि महासंघसँग समन्वय गरेर आफुहरुले कार्यक्रम गर्ने योजना बनाएको उनले बताए । गिरी महासंघबाट सहयोग पाउनेमा विश्वस्त छन् । चपस कास्कीका कार्यसमिति सदस्यहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमलाई सचिव प्रभु अधिकारीले संचालन गरेका थिए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए