News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘२० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने’

काठमाडौँ । सरकारले राजनीतिक दलका २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज जारी गर्नुभएको राजनीतिक दलसम्बन्धी […]

एमसीसी सम्झौंता पारित नगर्न अखिल (क्रान्तिकारी)को चेतावनी

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गोरखाले एमसीसी सम्झौंता नगर्न माग गर्दै सरकारका विरुद्धमा आज शुक्रबार विरोध प्रदर्शन गरेको छ । एमसीसी […]

बलात्कार मुद्दा मिलाई दिने भन्दै लाखौं ठग्ने विचौंलिया पक्राउ

पोखरा । जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिन्छौं भन्दै रकम ठगी गर्ने गिरोह मध्येका फरार भोजराज त्रिपाठीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं. […]

नवजात शिशुको हत्या गरी फरार प्रेमबहादुर १८ वर्षपछि पक्राउ

तनहुँ । नवजात शिशुको हत्या गरेको आरोपमा जन्मकैंदको फरार तनहँ आँबुखैरेनी गाउँपालिका वडा नं. १ का ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । प्रेमबहादुरलाई तनहुँ जिल्ला […]

श्रीमतीलाई सिलौटाको लोरोले टाउकोमा हानेर हत्या

पोखरा । आफ्नै श्रीमानले सिलौटाको लोराले हान्दा ५५ वर्षीया श्रीमाया कामीको आज मंगलबार मृत्यु भएको छ । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बाझाखेत बस्ने ६५ बर्षीय श्रीराम कामीले मादक […]

पोखराका खोप केन्द्रमा मुख्यमन्त्री पोखरेलको अनुमगन

खोप केन्द्र बढाउन र भीडभाड कम गर्न निर्देशन पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गरेका छन् । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा […]

स्याङ्जाका राजु भनिने ख्याम घर्ती बलात्कार आरोपमा पक्राउ

पोखरा । २६ वर्षे महिलालाई डर, त्रास, धाक र धम्की दिई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज सोमबार पोखरा–१७, विरौटा बस्ने स्याङ्जाका राजु भन्ने ख्यामबहादुर घर्तीलाई पक्राउ गरेको […]

जनमैत्री सेवा दिने जनशक्ति तयार गर्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले बुझायो वार्षिक प्रतिवेदन जनप्रतिनिधि र कर्मचारी गरी ५ हजार जनालाई प्रशिक्षण पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । […]

‘जनताका पीरमर्का बुझेर काम गर्छु’ : मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनताका पीरमर्का बुझेर काम गर्ने बताएका छन् । गृहजिल्ला नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले भने–‘जनताका हरेक समस्यालाई सम्बोधन गर्दै पीरमर्का बुझेरमात्र प्रदेश […]

पूर्वप्रधानमन्त्री प्रचण्डसहितका नेताहरु मनाङमा

मनाङ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल लगायतको टोली आज शनिबार मनाङ आईपुगेको छ । गत असार १ गते आएको […]