News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

उपभोक्ता ठग्दै एनसेल, एनसेललाई नगद जरिवाना

काठमाडौँ, ४ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको […]

‘युनिक स्वयंसेवक नेपाल’का नाममा चन्दा संकलन गर्ने पक्राउ

पोखरा । अवैध रुपमा चन्दा संकलन गरेको भन्दै प्रहरीले युनिक स्वयंसेवक नेपालका तीनजनालाई पक्राउ गरेको छ । पोखरा वडा नं. १६ विजयपुरस्थित न्यू हाईवे स्टाफ होटल एण्ड लजबाट अवैध रुपमा […]

‘इथियोपियाका नागरिकले धेरै दुःख पाएका छन्’

इथियोपियाको मुद्दामा राजनीतिक वार्ता गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह   संयुक्त राष्ट्रसङ्घ, ४ भदौ । संयुक्त राष्ट्रसङ्घले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव […]

प्राचीन सम्पदा संरक्षण गाउँपालिकाको प्राथमिकतामा

वासुदेव पौडेल गण्डकी, ४ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा प्राचीन सम्पदा संरक्षण गर्न थालिएको छ । युगौँदेखिको सम्पदा, संस्कार, संस्कृति एवं इतिहासलाई स्मरणीय बनाउने सोचका साथ संरक्षणमा चासो दिइएकोे हो […]

कोरोना कहरमा पनि मर्दी पदयात्रा मार्गको स्तरोन्नति

वासुदेव पौडेल    गण्डकी, ४ भदौ । मर्दी हिमाल पदयात्रा मार्गमा कोरोना कहरकाबीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका […]

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ३ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज […]

‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ’–अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक […]

जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी

पर्वत, ३ भदौ । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ । गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट […]

अफगानिस्तानबाट दुईसय २८ जना नेपालीको उद्धार  

काठमाडौँ, २ भदौ  ।  रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडाँै ल्याइएको […]

एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता

काठमाडौँ, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता […]