News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

सुडानमा सेनाको कूको बिरोधमा भएका प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु

काठमाडौँ । सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर दर्जनौं घाइते भएका छन् । सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई […]

जसले राजकुमारीको पदवी त्यागेर प्रेमीसँग विवाह गरिन्

एजेन्सी । जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन् । क्योदो न्युज एजेन्सीका अनुसार मंगलबार बिहान उनीहरूले विवाह दर्ता गरेका छन्। जापानमा राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गर्दा महिला र […]

भारतसँगको विवाद चर्चामा रहेका बेला सीमा सुरक्षाका लागि चीनले ल्यायो नयाँ कानुन

काठमाडाै‌ । चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून पारित गरेको छ । भारतसँग जारी सीमा विवाद लगायतका समस्याबीच नयाँ कानून पारित गरिएको हो । चीनको आधुनिक इतिहासमै पहिलो पटक पारित गरिएको नयाँ […]

कोलम्बियामा पक्राउ परेका कुख्यात डन अमेरिकालाई हस्तान्तरण गरिदै

एजेन्सी । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले पक्राउ गरेका एक जना कुख्यात लागुऔषध कारोबारी अमेरिकालाई सुपुर्दुगी गर्ने भएको छ। समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई कानुनी प्रक्रिया […]

कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पक्राउ

एजेन्सी । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको सरकारले देशका एकजना कुख्यात लागुऔषध कारोबारीलाई पक्राउ गरेको बताएको छ। समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई सुरक्षाकर्मीहरूले पक्राउ गरेको राष्ट्रपति […]

उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

एजेन्सी । उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुन हुँदैछ । वर्तमान राष्ट्रपति शाभ्कात मिजियोयेभ पनि आफ्नो कार्यकाल फेरि दोहोर्‍याउने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनले पहिलो कार्यकाल […]

कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु- डब्लूएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडबाट विश्वभरका स्वास्थ्यकर्मीहरु नराम्रोसँग प्रभावित भएको जनाएको छ ।कोभिडबाट मात्र ८० हजार देखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको पनि उसले जनाएको […]

डोनल्ड ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल “ट्रूथ सोशल” सार्वजनिक गर्ने योजना घोषणा गरेका छन्। ट्रम्पले उक्त सामाजिक सञ्जाल “ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने” बताउँदै तिनले अमेरिकाका “विद्रोही आवाज”लाई स्थान […]

विश्वभर ४ लाख ७ हजार संक्रमित थपिँदा मृत्यु कति ?

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७ हजार ५५१ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विपरणअनुसार अमेरिकामा ६९ हजार २५१, बेलायतमा ४३ हजार ७३८, रुसमा ३३ […]

हजारौं बन्दीलाई मुक्त गर्ने म्यानमारको सैन्य सरकारको घोषणा

यंगुन । म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गर्ने घोषणा सैन्य सरकारले गरेको छ। गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै […]