News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

अन्तरिक्ष यात्रीहरु ६ महिनापछि पृथ्वीमा सकुशल अवतरण

वासिङ्टन । अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना बसेर पृथ्वीमा सकुशल अवतरण गरेका छन् । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार पृथ्वीमा अवतरण गरेका हुन् । उनीहरु […]

श्रीमती र भाइहरु मिलेर शम्भुको हत्या

जनकपुरधाम । घरायसी विवादमा आफ्नै श्रीमती र भाइहरु मिलेर एक व्यक्तिको हत्या गरेका छन् । धनुषाको हंसपुर नगरपालिकामा वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र […]

दक्षिण एसियालीहरूमध्ये नेपालीहरू सबैभन्दा बढी खुशी

काठमाडौं । दक्षिण एसियालीहरु मध्ये नेपालीहरु सबैभन्दा बढी खुशी देखिएका छन् । विश्व खुशीयाली प्रतिवेदन–२०२१ मा समेटिएका एकसय ४९ देशमध्ये नेपाल खुशी हुने देशको ८७ औं स्थानमा पर्न सफल भएको […]

‘मेलमिलाप केन्द्रको न्याय सम्पादनमा महत्वपूर्ण भूमिका’

हरि बास्तोला पोखरा। गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा गठन गरिएका मेलमिलाप केन्द्रले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ । कास्कीको रुपमा गाउँपालिका […]

शाइन रेसुंगा बैंकको शाखा पोखराको न्यूरोडमा

पोखरा । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले गण्डकी प्रदेशको राजधानी पोखराको न्यू रोडमा पहिलो शाखा विस्तार […]

असल परियार मृत अवस्थामा भेटिए

पर्वत । पर्वत जलजला गाउँपालिका वडा नं. ३ वारीबेनीका असल परियार मृत अवस्थामा भेटिएका छन् । वर्ष १८ का परियार सोही ठाउँको सल्लेरी सामुदायिक वनको सानो भीर मुनी रुखको जरामा […]

सडक दुर्घटनामा परी पर्वतका गिरीको मृत्यु

पोखरा । आफैंले चलाएको मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा चालकको मृत्यु र पछाडि सवार व्यक्ति घाईते भएका छन् । दुर्घटनामा परी घाईते भएका मध्ये ३२ वर्षका मोटरसाईकल […]

पल र गीताको ‘सल्लाह गरेर’ भाग्ने योजना सार्वजनिक

काठमाडौँ । नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना अभिनित ‘सल्लाह गरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, […]

महाशिवरात्री पर्वको रौनक : गङ्गामा लाखौंले गरे ‘शाही स्नान’

नयाँदिल्ली। हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रीका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् । यस “शाही स्नान” लाई व्यवस्थित तुल्याउन कडा सुरक्षा व्यवस्था […]

चालक अनुमतिपत्रका लागि आवेदन दिने चार लाख ५२ हजार

काठमाडौँ । देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी […]