News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

‘पुनःस्थापना भए तमासाको राजनीति शुरु हुन्छ’

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताउनुभएको छ । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उहाँले […]

कपिल सापकोटाको शब्द संगीतमा ‘छम छमी’

काठमाडौँ । पप र र्‍याप गायनमा सक्रिय  अस्ट्रेलियाको मेलबर्न सहर निवासी  युवा गायक कपिल सापकोटाले ‘छम छमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको  यस गीतका शब्द कपिलले […]

पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

सन्तोष गौतम म्याग्दी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले […]

कम्युनिष्ट नेता लामाको निधन

लहान । कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी […]

नाइजेरियाली विमान दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको सेनाद्वारा पुष्टि

अबुजा । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ । यस अघि उड्डयन मन्त्री हदी […]

विश्वकै नमूना अस्पतालसहितको जहाज

तियानजिन । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ । लम्बाई १७४ मिटर र […]

प्रेस सङ्गठनले तोक्यो जिम्मेवारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहको भ्रातृ सङ्गठन प्रेस सङ्गठन, नेपालको पदाधिकारी र प्रदेश कमिटी विस्तार गरिएको छ । गत पुस ६ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको […]