News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

काठमाडौँबाट विप्लव नेकपाका ३१ जना पक्राउ

काठमाडौँ । प्रहरीले राजधानी काठमाडौँबाट विप्लव नेकपाका ३१ जनालाई प’क्राउ गरेको छ। दिनप्रतिदिन बढीरहेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको शान्तीपूर्ण आन्दोलनको कार्यक्रममा हस्तक्षेप गर्दै प’क्राउ गरेको […]

भोलिदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने नेपाल बारको घोषणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका […]

कानुन व्यवसायीको धर्ना छल्दै अर्को गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

काठमाडाै‌ । सर्वोच्च अदालतको मूल गेटमा आन्दोलनरत कानुनव्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज पनि सर्वोच्च अदालत छिरेका छन्। महान्यायाधीवक्ता कार्यालय नजिकको गेटबाट राणा शुक्रबार बिहान १०:४८ बजे सर्वोच्च परिसरमा प्रवेश […]

सुरक्षाकर्मीलाई धकेल्दै वकिलहरु सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा

काठमाडौँ । नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहानै १० बजे अदालत परिसरमा […]

सर्वोच्चको मूलगेटमा आज पनि वकिलहरूको धर्ना, प्रधानन्यायाधीशलाई छिर्न नदिने

काठमाडाै‌ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिँदैछन्। शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन […]

रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो […]

अब जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबार शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण […]

प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सको निगरानीमा आराम गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्। स्वास्थ्यमा समस्या आएपछि उनको आज महोत्तरी जाने […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, के-के छन् एजेण्डा ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । आइतबारसम्म चल्ने बैठकका एजेण्डा शुक्रबार नै तय भइसकेका छन् । उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन […]

महाधिवेशनका लागि एमालेले आज देशभरबाट १‚९९९ प्रतिनिधि छान्दै

काठमाडौं । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन गर्दैछ । यही मंसीर १०, ११ र १२ गते चितवनमा हुने महाधिवेशनका लागि १‚९९९ जना प्रतिनिधि छनौट हुनेछन्। […]