News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

नेप्से परिसूचक सात अङ्कले बढ्यो

काठमाडौँ, ३ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज बुधबार […]

पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार : ट्रम्पका दूत

वासिङ्टन, २ वैशाख (रासस/एएफपी) । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला […]

खनिज सहकार्यका लागि यूक्रेन–अमेरिका बीच संवाद प्रारम्भ

किएभ, २ वैशाख (रासस/सिन्ह्वा) । यूक्रेनले अमेरिका समक्ष खनिज सम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएका आफ्ना प्रस्तावहरू औपचारिक रूपमा प्रस्तुत गरेको छ। युक्रइन्फोर्म समाचार एजेन्सीका अनुसार, यो जानकारी यूक्रेनकाे पहिलो […]

कागजात स्क्यानिङ गरी अपलोड गर्न आदेश

काठमाडौँ, २ वैशाख । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद […]

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

सुन्दरकुमार थकाली, मुस्ताङ, २ वैशाख : पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा […]

‘पुन समाज नेपाल’को नेतृत्वमा भिमबहादुर

म्याग्दी, २ वैशाख ।  पुन समुदायको उत्थानमा क्रियाशील संस्था ‘पुन समाज नेपाल’को चौंथो महाधिवेशनले भिमबहादुर फगामी पुनको नेतृत्वमा २८ सदस्यीय कार्यसमिति चयन गरेको छ। उनी दोस्रो कार्यकालका लागि चयन भएका […]

प्रथम रेडपाण्डा महोत्सव सुरु

केदार मगर, खोटाङ, २ वैशाख । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव२०८२’ सुरु भएको छ । विश्वमा लोपोन्मुख वन्यजन्तुमा […]

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ, ३१ चैत । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको […]

विश्वशान्तिको कामना गर्दै भैरहवामा मनाइयो हनुमान् जयन्ती

भैरहवा (रूपन्देही), ३० चैत । विश्वशान्तिको कामना गर्दै भैरहवामा हनुमान् जयन्ती मनाइएको छ । श्रीरामजानकी हनुमान् मन्दिर सेवा समिति, रुपन्देही मारवाडी युवा मञ्च, श्याम मित्र मण्डल, हनुमान् मन्दिर मिश्रोलियालगायत विभिन्न […]

‘प्रसाईँ पक्राउ भएका छैनन्’ : प्रहरी

काठमाडौँ, २९ चैत । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने […]