News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

तीनजना एआईजीपीको दरबन्दी थप्ने निर्णय

काठमाडौं, ५ फागुन । सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले (एआईजीपी)को दरबन्दी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी […]

बालुवाटरामा सत्ता गठबन्धनको बैठक सुरू

काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरू भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गराउने विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास […]

‘सकेसम्म यो गठबन्धन बचाउँछौँ’ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् । बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र […]

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले […]

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगकाे सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको […]

एकाएक किन सारियो गठबन्धनको बैठक ?

काठमाडौँ । सत्तारुढ गठबन्धनको दिउँसो तीन बजे बस्ने भनिएको बैठक सरेको छ । मन्त्रिपरिषद्को बैठक दिउँसो दुई बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो । सत्तारुढ गठबन्धनको […]

स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय […]

सत्ता गठबन्धनको बैठक बस्दै, एमसिसीबारे छलफल हुने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आज सत्ता गठबन्धनबीच छलफल हुँदैछ। सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूबीच दिउँसो ३ बजे बस्ने बैठकमा एमसीसीका विषयमा छलफल हुने भएको हो। सम्भवतः […]

कानुनमन्त्री बडु भन्छन्- शुक्रबार संसदमा एमसीसी टेबुल हुन्छ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार संसद्मा एमसीसी टेबुल गरिने बताएका छन् । त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने बताए । संसद् बैठकपछि […]

चौतर्फी बिरोध भएपछि अन्ततः आफ्नै निर्णयबाट पछि हटे देउवा

ठमाडौँ । चौतर्फी बिरोध भएपछि अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै निर्णयबाट पछि हटेका छन । सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका हुन् […]