
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
चुनावको विपक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई फकाउनका लागि महासचिव विप्लव र प्रकाण्डले शुक्रबार र शनिबार बैठकै रोकेर जति प्रयास गरे पनि अन्नतः उनीहरु असफल भएका छन् ।
कपिलवस्तु, १३ चैत । नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समितिको बैठकमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को चुनाव उपयोगको प्रस्ताव अल्पमतमा परेको छ । महासचिव विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले चुनावका पक्षमा राजनीतिक प्रतिवेदन पास गर्न अनेकौं प्रयास गरे पनि अन्त्यमा त्यो प्रयास विफल भएको छ ।
कपिलवस्तुको शिवगढीमा चैत ४ गतेदेखि जारी केन्द्रीय समितिको बैठकको आज सकिदैं गर्दा महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिने काम शुरु भएको छ । महासचिव विप्लवको स्थानीय चुनावको उपयोग गरेर जानुपर्ने मतलाई ६९ जनाको केन्द्रीय समितिमा ४० जना विपक्षमा उभिएका थिए भने २४ जनाले मात्र खुलेर पक्षमा समर्थन गरेका थिए । बाँकी सदस्यहरु भने तटस्थ रहेका थिए । त्यसो त सल्लाहकारहरु पनि अधिकांश चुनाव बहिस्कारको पक्षमा उभिएका थिए ।
चुनावको विपक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई फकाउनका लागि महासचिव विप्लव र प्रकाण्डले शुक्रबार र शनिबार बैठकै रोकेर जति प्रयास गरे पनि अन्नतः उनीहरु असफल भएका छन् । एकीकृत जनक्रान्तिको नारा घन्काउँदै जनयुद्धका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक यात्रा महापतनतर्फ उन्मूख भएको भन्दै कडा आलोचना गर्ने महासचिव विप्लवले नै चुनावमा पार्टीलाई लैजान खोजेपछि पार्टी नेता तथा कार्यकर्ताहरुले खुलेरै यसको विरोध गरिरहेका थिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई