News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

पोखराको मेयरमा १० जना र उपमेयरमा २ जनाको उम्मेदवारी

पोखरा, ११ वैशाख । यहीँ वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयरमा १० र उपमेयरमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज र भोलि मनोनयन दर्ता […]

पोखरा–१६ का कांग्रेस वडासभापति भन्छन्-‘मैले लेखेको होइन ?, ‘झुट्टा विवरण बारे छानबिन हुनुपर्छ’: आकांक्षीहरु

पोखरा, ११ वैशाख । नेपाली काँग्रेसको तर्फबाट पोखरा १६ को वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिनालाई पोखरा महानगर समितिले एकल सिफारिस गरेको विषयले खैलाबैला मच्चिएको छ । वडाध्यक्षका आकाँक्षीद्वय शिवराज देवकोटा […]

पोखरा–१६ को वडाध्यक्ष सिफारिसमा झुट्ठा विवरण पेश भएको भन्दै विरोध, नगरसमितिले तत्कालै बदर गर्ने

पोखरा । नेपाली काँग्रेसको तर्फबाट पोखरा-१६ को वडाध्यक्षका प्रत्यासी उमेद्वार सिफारिस गर्दा झूठ्ठा विवरण पेश गरी दावी पेश भएको रहस्य खुलेको छ । नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत […]

सुनको गहना चोर्ने चोर नै पोखरामा मेयरको उम्मेदवार !

पोखरा, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार दीपक पौडेलले केही वर्ष अघि एक सुन पसलबाट सुनको गहना चोर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै […]

पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य

पोखरा, १२ वैशाख । सत्तारुढ गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का कास्की जिल्ला अध्यक्ष धनराज आचार्य चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली कांग्रेससहितको गठबन्धन दलहरुको […]

एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा पौडेल र उपमेयरमा गुरुङ चुनावी मैदानमा

पोखरा, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङ चुनावी मैदानमा उत्रिने भएका छन् । एमालेको केन्द्रीय सचिवालयको बैठकले मेयरमा पौडेल […]

पोखराको ‘उपमेयर’मा कांग्रेसबाट सिफारिस १० जना उमेदवारहरु

पोखरा, ९ वैशाख । पोखरा महानगरपालिकाको उपमेयर पदका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले १० जना उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनको भागमा पोखराको मेयर नेपाल कम्युनिष्ट पार्टी […]

आजबाट एसईई परीक्षा शुरु

काठमाडौँ, ९ वैशाख । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुन लागेको परीक्षामा देशभरका २ हजार […]

रोल्पामा विप्लवलाई चुनाव लागेपछि माओवादीलाई सकस

रोल्पा । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर […]

अन्नपूर्ण वडा नं. ११ को वडाध्यक्षमा युवा नेता ललित गुरूङ चुनावी मैदानमा, घरदैलो कार्यक्रम तीव्र

घान्द्रुकको सडक, पुल, खानेपानी आयोजना समेतका पूर्वाधार निर्माणमा पनि गुरुङको महत्वपूर्ण योगदान छ । पर्यटन व्यवसायी समेत रहेका गुरुङको स्थानीय किम्रोङखोलामा घान्द्रुक एग्रो फर्म सञ्चालनमा छ । गुरूङ कै नेतृत्वमा […]