
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा, ७ जेठ । भर्खरैं निर्वाचित भएका कास्कीका चार गाउँपालिकाका अध्यक्षहरुले सपथ ग्रहण गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण गरेपछि आ–आफ्ना गाउँपालिकाहरुका उपाध्यक्षहरुलाई पनि सोही कार्यक्रममा अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
अन्नपूर्णमा नेकपा एमालेका विष्णुबहादुर केसी, माछापुच्छ्रेमा नेपाली कांग्रेसका मीनबहादुर गुरुङ, मादीमा कांग्रेसका देवीजंग गुरुङ र रुपामा एमालेका नवराज ओझाले जित हासिल गरेका थिए । चार गाउँपालिकामध्ये एमालेले २ अध्यक्ष र ३ उपाध्यक्ष र कांग्रेसले २ अध्यक्ष र १ उपाध्यक्षमा विजय हासिल गरेको थियो ।
अन्नपूर्ण गाउँपालिकामा निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका उम्मेदवार युवराज कुँवरलाई एमालेका विष्णुबहादुर केसीले पराजित गरेका थिए । माछापुच्छ्रे गाउँपालिकामा एमालेको विरासत तोड्दै कांग्रेसका मीनबहादुर गुरुङले एमालेका बिक्रम गुरुङलाई हराएका थिए । तर उपाध्यक्षमा भने कांग्रेसकी सीता अधिकारीले जित हासिल गरेकी थिईन् ।
रुपा गाउँपालिकामा एमालेले आफ्नो विरासतलाई जोगाउँदै अध्यक्ष र उपाध्यक्षमा नवराज ओझा र लालसुब्बा गुरुङ दोहोरिएका छन् । अध्यक्ष ओझाले नेपाली कांग्रेसका गीमाया गुरुङलाई र उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली कांग्रेसका नारायण श्रेष्ठलाई पराजित गरेका थिए ।
त्यसैगरी, मादी गाउँपालिकामा कांग्रेसका देवीजंग गुरुङले एमालेका शिवबहादुर गुरुङ उर्फ महेन्द्रे भोटेलाई पराजित गरेका थिए । अपराधिक पृष्ठभूमिका महेन्द्र भोटे बर्षौंसम्म प्रहरीको मोस्ट वाण्टेडमा परेका र पोखराका विभिन्न अपराधिक घटनाहरुमा संलग्न भएका गुन्डागर्दी पृष्ठभूमिका पात्र हुन् । त्यसैगरी मादीमा उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङले माओवादी केन्द्रका लालबहादुर गुरुङलाई हराएर विजयी भएकी थिईन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश