
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
एमालेका कार्यकर्ता डिल्लीराम तिवारी र कमल पोखरेललाई डिएसपी तिवारीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भित्र मतगणनास्थलबाट पक्राउ गरेका थिए । त्यस दिन उनीहरु चुनाव विथोल्ने योजना बनाएर मतगणना भईरहेको ठाउँसम्म पुगेका थिए । सरकारी लोगो, छाप र कागजात किर्ते गरी मतगणना नै विथोल्न आएका एमालेका कार्यकर्तालाई प्रहरीले कारवाही नै नगरी त्यसै छोडिदियो ।
पोखरा, ७ जेठ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवं प्रवक्ता सुन्दर तिवारीले पोखरा महानगरपालिकाको मतगणनास्थल भित्रैबाट पक्राउ परेका दुई जना व्यक्तिलाई कारवाही नगरी त्यसै छोडिदिएका छन् । सरकारी कागजात किर्ते गरी एमालेका कार्यकर्ताहरुले मतगणना विथाल्ने योजनाका साथ प्रवेश गर्दा समेत कास्की प्रहरीले उल्टै उनीहरुलाई जोगाएको छ ।
एमालेका कार्यकर्ता डिल्लीराम तिवारी र कमल पोखरेललाई डिएसपी तिवारीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भित्र मतगणनास्थलबाट पक्राउ गरेका थिए । तर उनीहरुलाई एमाले पृष्ठभूमि भएका डिएसपी तिवारीले सेटिङमा नै छोडेको जानकारहरु बताउँछन् । त्यस दिन उनीहरु चुनाव विथोल्ने योजना बनाएर मतगणना भईरहेको ठाउँसम्म पुगेका थिए ।
यस अघि पोखराको बैदाममा कार्यरत डिएसपी तिवारीको यहाँका राजनीतिक दलका नेता, उद्योगपति देखि सबैसँग राम्रो चिनजान रहेको छ । नेकपा एमाले निकटका उनले यतिबेला गरेका गतिविधिहरु शंकाको घेरामा परेको छ । सरकारी लोगो, छाप र कागजात किर्ते गरी मतगणना नै विथोल्न आएका एमालेका कार्यकर्तालाई जोगाउनेदेखि अन्य घटनाहरुमा पनि उनको भूमिका सकारात्मक देखिएको छैन । जब कि यो घटनाका विषयमा कास्की प्रहरीले कतै केही सूचना पनि सार्वजनिक गरेको छैन ।
वडा नं. ७ को मतगणनाका क्रममा भईरहेको विवादमा पत्रकारहरुले भिडियो खिचेको भन्दै एमालेका मेयरका उम्मेदवार कृष्ण थापाका सहयोगी मनु भनिने महेन्द्रले समेत पत्रकारहरुलाई धम्क्याएका थिए । उनीहरुले मतगणना विथोल्ने गरी विभिन्न हर्कतहरु गर्न थालेपछि रिर्पोटिङका क्रममा पुगेका केही पत्रकारहरुले भिडियो खिचेकोमा उनीहरु आक्रोशित भएका थिए । केही दिन अघिदेखि कैं यो योजना सफल हुन नसकिरहेको अवस्थामा मतदान केन्द्रको जिम्मेवारीमा कास्की प्रहरीका डिएसपी तिवारी खटिनुले झनै त्रास फैलिएको अनुभूति मतगणना केन्द्रमा बस्नेले गरेका छन् ।
एकातिर चुनाव विथोल्ने उद्देश्यका साथ केही मानिसहरु निरन्तर लागिपरिरहेका छन् भने अर्को तर्फ मतदान केन्द्र भित्र न त प्रवेशमा कडाई छ, न त भित्र छिरिसकेपछि कार्ड नै चाहिन्छ । त्यसो त डिएसपी सुन्दर तिवारी कैं अगाडि एमालेका कार्यकर्ता झपट रानाभाट बिना पास भित्रै मतगणना भएकै ठाउँमा पुग्नुले पनि पुष्टि गर्दछ । त्यसो त भित्र भएकाहरुले बाहिर निस्कने १ जनालाई कार्डहरु दिने र धमाधम मानिसहरु भित्र गएर झमेला गर्ने गरेको कर्मचारीहरु नै बताउँछन् । यस सम्बन्धमा सुरक्षाको पाटो पोखराको मतगणना केन्द्रमा निकै फितलो देखिएको छ ।
#संशोधन गरिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश