
१डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
३पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
९फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१०माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारी कैं अगाडि मतगणना स्थलमा एक व्यक्ति बिना पास प्रवेश गरेका थिए । यो घटनाका प्रत्यक्षदर्शीका अनुसार मूलगेटबाट बिना पास छिरेका ती व्यक्ति मतगणना केन्द्रमा समेत प्रतिनिधि पास बिनैं पुगेका थिए । एकातिर बिना पास सरासर मानिस मतगणना भएको ठाउँसम्म पुगेका छन् भने अर्कोतर्फ फर्जी कार्ड भिरेर भित्रै पुगेका व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरेर पनि कारवाही नगरी त्यसै छाडेको छ ।
पोखरा, ७ जेठ । पोखरा महानगरपालिकाको मतगणना स्थल यतिबेला असुरक्षित बनेको छ । पोखराका ३३ वडाहरुको मतगणना भईरहेको स्थल भित्र बिना पास जो कोही पनि सजिलैसँग भित्रसम्म आउँजाउँ गर्न सक्ने स्थिति त्यहाँ देखिएको छ । त्यहाँ खटिएका सुरक्षाकर्मीको चरम लापरवाही हो वा मिलेमतो हो पछिल्लो समय यस्ता घटना निकै बढेका छन् ।
स्रोतका अनुसार केही व्यक्तिहरुको योजनामा मतपत्र च्यात्ने, नष्ट गर्ने वा क्षति पु¥याउने हिसाबले यो गतिविधि भईरहेको हो । तर यो गतिविधिलाई नियन्त्रण गर्नुपर्ने र मतगणनास्थललाई सुरक्षा प्रदान गर्नुपर्ने सुरक्षाकर्मी समेत यतिबेला यस्ता हर्कतहरुलाई सहयोग पुग्ने गरी वेवास्ता गरिरहेका छन् । पछिल्ला केही घटनाले मतगणनास्थल सुरक्षाकर्मी कैं बिचमा पनि जोखिमपूर्ण देखिएको छ । पछिल्लो घटनालाई हेर्दा सुरक्षाकर्मीको लापरवाही हो वा मिलेमतो हो भन्ने विषय छानबिनको दायरामा ल्याउनु पर्ने देखिएको छ ।
शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारी कैं अगाडि मतगणना स्थलमा एक व्यक्ति बिना पास प्रवेश गरेका थिए । यो घटनाका प्रत्यक्षदर्शीका अनुसार मूलगेटबाट बिना पास छिरेका ती व्यक्ति मतगणना केन्द्रमा समेत प्रतिनिधि पास बिनैं पुगेका थिए । तर उनलाई न त मुख्य गेटमा सुरक्षाकर्मीले रोके, न त भित्रसम्म पुग्दा अगाडि नै उभिएका डिएसपी तिवारीले रोके । यस्ता गतिविधिहरु भईरहँदा पनि मौंन देखिएका कास्कीका प्रवक्ता डिएसपी तिवारी कैं गतिविधिप्रति त्यहाँ भएका कर्मचारी तथा प्रतिनिधिहरुले नैं आशंका व्यक्त गरिरहेका छन् ।
एकातिर बिना पास सरासर मानिस मतगणना भएको ठाउँसम्म पुगेका छन् भने अर्कोतर्फ फर्जी कार्ड भिरेर भित्रै पुगेका व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरेर पनि कारवाही नगरी त्यसै छाडेको छ । सरकारी छाप, लोगो दुरुपयोग गरी किर्ते कार्ड बनाएका एमालेका कार्यकर्ता डिल्लीराम तिवारीसहितका तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेर पनि मुद्दा नचलाई त्यसै छाड्नुले पनि सुरक्षा निकायको मिलेमतोमा गलत कामकारवाही भईरहेको स्वतः पुष्टि भएको छ ।
सरकारी छाप, लोगो दुरुपयोग गरी किर्ते कार्ड बनाएका एमालेका कार्यकर्ता डिल्लीराम तिवारीसहितका तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेर पनि मुद्दा नचलाई त्यसै छाड्नुले पनि सुरक्षा निकायको मिलेमतोमा गलत कामकारवाही भईरहेको स्वतः पुष्टि भएको छ ।
डिएसपी सुन्दर तिवारी कैं अगाडि हिजोमात्र मतगणनास्थलमा पोखरा वडा नं. २१ का वडा सदस्यका उम्मेदवार समेत रहेका झपट रानाभाट बिना पास मूलगेटबाट छिरेर मतगणना केन्द्र भित्रै पुगेका थिए । त्यहाँ रहेका केही व्यक्तिले एमालेका कार्यकर्ता रानाभाटलाई रोक्दै कार्ड देखाउन भनेपछि उनले एकजना प्रतिनिधिसँग पास मगाएर बल्ल देखाएका थिए । यस अघि वडा नं. ७ को मतगणनाका क्रममा झपट रानाभाटसहितको टोली मतगणना नै रोक्ने गरी त्यहाँ उदण्डता प्रर्दशन गरेका थिए । त्यस्ता व्यक्तिलाई प्रहरीले मूलगेटदेखि नै बिना पास प्रवेश छुट गराउनुले पनि पोखराको मतगणनास्थल असुरक्षित भएको पुष्टि भएको छ ।
त्यसो त, मुख्य निर्वाचन अधिकृतले सुरक्षा निकायलाई उम्मेदवारहरु प्रतिनिधिको रुपमा बस्न नपाउने भनेर निर्णय गराई निर्देशन समेत दिईसकेका थिए । तर त्यहाँ फर्जी कार्ड बनाएर एमालेका कार्यकर्ता डिल्लीरामसहित प्रवेश गरेका ३ जना व्यक्तिको विषयमा प्रहरीले यो घटना गुपचुप राखी कारवाही नगरी त्यसै छाड्नुले सुरक्षा निकायप्रति नै धेरै आशंकाहरु उब्जाएको छ । ती व्यक्तिहरुले जनमत पार्टीको फर्जी कार्ड बनाई भित्र प्रवेश गरेका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई