१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, ६ जेठ । प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले पत्रकार अनिशा श्रेष्ठसँग आज नेपाल पत्रकार महासंघ कास्कीमा माफी मागेकी छिन् । पत्रकार श्रेष्ठलाई हतोत्साही बनाउने गरी गैरजिम्मेवारीपूर्ण ढंगले व्यक्तिगत रुपमा आक्षेप लगाएकी भण्डारीले अब आईन्दा यस्तो गल्ती नदोहोर्याउने शर्तमा माफी मागेकी हुन् ।
सिटीवान टेलिभिजनमा कार्यरत पत्रकार श्रेष्ठमाथि दुव्र्यवहार भएपछि टेलिभिजनका व्रोडकास्टिङ्ग म्यानेजर विष्णु गौतमले नेपाल पत्रकार महासंघ कास्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालमा यस्तो खालको दुव्र्यवहार र हिंसाको विपक्षमा उचित कारवाहीको माग गर्दै दुर्गा भण्डारीलाई कारवाही गर्न निवेदन दिएका थिए ।
आज भएको वार्तामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सहसचिव श्रीराम सिग्देल, दुर्गा भण्डारीका श्रीमान पुण्य पौडेल, सिटीवान टेलिभिजनका विष्णु गौतम लगायतको उपस्थितिमा दुर्गा भण्डारीले पत्रकार अनिशा श्रेष्ठसँग दुई हात जोडेर माफी मागेकी हुन् ।
प्रेस काउन्सिल कै सदस्य रहेकी भण्डारीले हिजो बिहीबार राती मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा रहेको मिडिया सेन्टरमा अन्तर्वार्ता लिईरहँदा सोधिएको प्रश्नको उत्तर दिन नसकेपछि झोक्किएर क्यामरा फ्रेमबाट बाहिरिदैं पत्रकार श्रेष्ठलाई व्यक्तिगत रुपमा आक्षेप लगाउने खालका अभिव्यक्तिहरु दिएकी थिईन् ।
सो अन्तर्वार्ताका क्रममा पत्रकार श्रेष्ठले भण्डारीलाई तपाईले नै निर्वाचनका समयमा आचारसंहिता उल्लंघन गरेको आरोप छ नि, के भन्नु हुन्छ ? भनेर सोधेकी थिईन् । यसको जवाफ दिन नसकेपछि अन्तर्वार्ता नै बिचमा छाडेर रिसाउँदै सञ्चारिका समूह गण्डकी प्रदेशको महासचिव समेत रहेकी श्रेष्ठलाई ”तिमीलाई सञ्चारिकाको महासचिव मैले बनाइदिएको हो, कांग्रेसले जित्यो भन्दैमा कोही फुरफुर नभए हुन्छ, कोबाट परिचालित हो भन्ने सबै थाहा छ’’ भन्दै हकारेकी थिईन् ।