News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘पोखराको मतगणनास्थल असुरक्षित’

शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारी कैं अगाडि मतगणना स्थलमा एक व्यक्ति बिना पास प्रवेश गरेका थिए । यो घटनाका प्रत्यक्षदर्शीका अनुसार मूलगेटबाट बिना पास […]

महेन्द्र भोटेलाई हराएर अर्को दीपक मनाङेको राजनीतिमा उदय हुनबाट रोके मादीका गाउँलेले

पोखरा, ७ जेठ । कास्कीको मादी गाउँपालिकामा अपराधिक पृष्ठभूमि भएका एक टोले गुन्डालाई नेकपा एमालेले चुनावी मैदानमा उतारे पनि त्यहाँका जनताले हराएर गण्डकी प्रदेशमा अर्को दीपक मनाङे जन्मिनबाट जोगाएका छन् […]

कास्कीका चार गाउँपालिकाका अध्यक्षहरुले लिए सपथ

पोखरा, ७ जेठ । भर्खरैं निर्वाचित भएका कास्कीका चार गाउँपालिकाका अध्यक्षहरुले सपथ ग्रहण गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ […]

८० हजार मतगणना गर्दा ३४ सय मतले मेयरमा धनराजको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको ८० हजार १ सय ५४ मत गणना भईरहँदासम्म पनि मेयरको उम्मेदवारमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले करिब ३५ सय मतको फराकिलो अन्तरले अग्रता लिईरहेका छन् । […]

प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले मागिन् माफी

पोखरा, ६ जेठ । प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले पत्रकार अनिशा श्रेष्ठसँग आज नेपाल पत्रकार महासंघ कास्कीमा माफी मागेकी छिन् । पत्रकार श्रेष्ठलाई हतोत्साही बनाउने गरी गैरजिम्मेवारीपूर्ण ढंगले व्यक्तिगत […]

‘प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीलाई कारवाही होस्’: पत्रकार अनिशा श्रेष्ठ

निर्वाचनको समयमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने क्रममा दुर्गा भण्डारी आफैंले पटक–पटक आचारसंहिता उल्लंघन गर्दै आईरहेकी थिईन् । सोही विषयमा प्रश्न उठेपछि जवाफ दिन नसक्दा प्रेस काउन्सिलकी सदस्य भण्डारी […]

६४ हजार मतगणना हुँदा ३ हजारले पोखराको मेयरमा धनराज अगाडि

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ […]

५० हजार मतगणना गर्दा पनि मेयरमा धनराज कैं अग्रता कायमैं

पोखरा, ५ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले निरन्तर अग्रता कायम गरिरहेका छन् । उपमेयरमा केही मतले अघि पछि भईरहँदा मेयरमा भने […]

दामोदर बैरागीले पत्रकार अमृत सुवेदीसँग मागे माफी

पोखरा, ४ जेठ । नेकपा एमालेका नेता दामोदर बैरागीले अनलाईन खबर डटकमको गण्डकी ब्यूरो प्रमुख अमृत सुवेदीसँग आज नै माफी मागेका छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी […]

पत्रकारलाई धम्क्याउँदै एमालेहरुले मतगणना विथोल्न खोजेपछि

पोखरा, ४ जेठ । पोखरा महानगरपालिका वडा नं. ७ मा भईरहेको मतगणना नै विथोल्ने गरी नेकपा एमालेका कार्यकर्ताहरुले अवरोध गरेपछि समाचार संकलन गर्न गएका पत्रकारहरुलाई उल्टै नेताहरुले धम्क्याएका छन् । […]