
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौं, १७ कार्तिक । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका केन्द्रीय महासचिव सावित्री अधिकारी ‘विदुषी’ माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।
आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा महासचिव विदुषीसहित केही युवाले विप्लव नेतृत्वको नेकपा परित्याग गरी पार्टी प्रवेश गरेका थिए ।
विप्लव नेतृत्वको पार्टी यस अघि दुई टुक्रामा परिणत भईसकेपछि कमजोर बन्दै गईरहेको नेकपाका नेता तथा कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्दै माओवादी मैं फर्किन थालेका छन् । स्रोतका अनुसार अझै ठुलो पंक्ति छिट्टै नै विप्लव नेतृत्वको नेकपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्दैछन् ।

युवा संगठनका केन्द्रीय महासचिव सावित्री अधिकारी ‘विदुषी’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पार्टी प्रवेश गरेपछि
यस अघिको स्थानीय चुनावलाई उपयोग गर्ने नीति अवलम्बन गरेपछि विप्लव नेतृत्वको पार्टी दुई टुक्रा हुन पुगेको थियो । अहिले प्रतिनिधि तथा प्रदेश सभाको चुनावलाई बहिष्कार र विथाल्ने कार्यक्रमहरु सार्वजनिक भएसँगैं नेतृत्व तह आफैंमा अलमल देखिएको भन्दै नेता तथा कार्यकर्ताहरुमा वितृष्णा बढ्न थालेको नेकपाका नेताहरुले नै खुलेआम बहस गर्न थालेका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई