News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘भवन बनाउन जग्गा नपाउँदा पालमै रात काटेर बस्न विवश’

गलकोट । विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र […]

पार्टीलाई नवीन ऊर्जा मिलेको छः पार्टी सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापीरुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाउनुभएको छ । आज साँझ विज्ञप्ति जारी गरी उहाँले यो ऊर्जालाई अभिवृद्धि […]

म्याग्दीका जिल्ला जनसरकार प्रमुख जगतको मृत्यु

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख ५८ वर्षीय गजेन्द्र पुन ‘जगत’को समयमा उपचार नपाउँदा आज मृत्यु भएको छ । पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको […]

‘कहिले घ्युको ठेकी त कहिले भाले’ सुत्केरी र गर्भवतीलाई बाँड्दै

बलेवा । सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ […]

काँग्रेसको देशव्यापी विरोध प्रदर्शन, पोखरामा नेता केसीले सम्बोधन गर्ने

पोखरा । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दैछन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको अलोकप्रियतालाई देखाउन देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको हो । सोही अनुरुप पोखरामा […]

सुरक्षित रहेर पत्रकारिता गर्न आग्रह

पर्वत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सबैभन्दा ठूलो चपेटामा नेपालको सञ्चार क्षेत्र परेको एक कार्यक्रमका वक्ताले औंल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पर्वतको कुश्मामा आयोजना गरेको […]

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्‍न्‍यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की […]

पैँतालीस बुँदे घोषणापत्र जारी गर्दै महाभेला सम्पन्न

काठमाडौँ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुरु भएको पाँचदिने १२औँ मानव अधिकार राष्ट्रिय मानव भेला पैँतालीस बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा बलात्कार, बलात्कारपछिको हत्या, […]

नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्ने

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आगामी पुस १ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा […]