
१स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
३पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेश तेक्वान्दो सङ्घ (आइटिएफ) द्वारा आज पोखरामा आयोजना गरिएको खेलाडीको ग्रेडिङ समापन कार्यक्रममा उहाँले प्रदेश सरकारले बहुउद्देश्शीय रङ्गशाला निर्माणको योजना बनाए पनि जमीन प्राप्तिमा ढिलाइ भएको बताउनुभयो ।
चालू आवको बजेट कार्यक्रममा बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएकाले जग्गा प्राप्त भए लगत्तै काम अघि बढ्ने उहाँको भनाइ छ । गण्डकी प्रदेश खेलकुदको पर्याप्त सम्भावना रहेको प्रदेशको रुपमा बताउँदै मुख्यमन्त्री गुरुङले छिट्टै प्रदेश खेलकुद परिषद्को गठन गरिने जानकारी दिनुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद रामहरि खतिवडाले खेलकुद विकासका लागि क्षमतावान् नयाँ नयाँ खेल प्रतिभा पहिचान तथा उनीहरुलाई उचित अभ्यासको खाँचो रहेको बताउनुभयो ।
आइटिएफ तेक्वान्दोका प्रमुख सल्लाहकार लिलाभक्त थापाले खेलकुद विकाससँगै खेलाडीको संरक्षण तथा प्रोत्सहानका लागि राज्यको ध्यान जानुपर्ने बताउनुभयो । दुई दिनसम्म पोखरामा चलेको कार्यक्रममा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बाग्लुङ, म्याग्दी, तनहुँ, नवलपुर, पर्वत र लमजुङका गरी १५० खेलाडी दिक्षित भएको र उनीहरुलाई पदर्शनअनुसार ‘ब्ल्याक बेल्ट फष्टडान’, ‘सेकेण्ड डान’ र ‘थर्ड डान’ को बेल्ट प्रदान गरिएको सङ्घका अध्यक्ष यमबहादुर थापा मगरले जानकारी दिनुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई