
१सञ्चारमाध्यमको सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने
२आइजिपी डा. मनोजकुमार केसीले सम्हाले प्रहरी कमान्ड
३डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
४बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
५राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षी दलहरुको माग
६न्यायाधीश विरुद्ध महाभियोगको गृहकार्यमा रास्वपा
७बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो
८स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
९पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
१०‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
११गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
१२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
७प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
कास्की । मुलुकमा भएका विभिन्न सङ्घर्ष तथा परिवर्तनका आन्दोलनमा कास्कीको रुपा गाउँपालिकामा मात्र १८ जना शहीद तथा बेपत्ता भएका छन् । सत्र जना घाइते तथा ४० जना द्वन्द्वपीडित र आठजनाले जेलनेल खेपेका छन् ।
शहीद, बेपत्ता तथा घाइते एवम् द्वन्द्वपीडित र जेलजीवन भोगेका व्यक्तिका परिवारलाई ताम्रपत्र, दोसल्लाले सम्मान तथा पाँचजना सम्मको रु एक लाख बराबरको स्वास्थ्य बीमा गरिएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पीडित परिवारलाई सम्मान गर्दै त्यस्ता परिवारलाई दिगो जीविकोपार्जनका लागि प्रदेश सरकारले आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
स्वास्थ्य बीमाका लागि आवश्यक रकम गाउँपालिकाले नै बेहोर्नाका साथै त्यस्ता परिवारलाई संरक्षण र प्रोत्साहन गर्ने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।
शहीद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बाँस्तोलाले राजनीतिक दलका नेताले शहीद तथा बेपत्ताका मुद्दालाई विभाजित गर्ने र अभिव्यक्ति दिने गरेको भए पनि उक्त गाउँपालिकाले सम्मान गरेकामा खुशी व्यक्त गर्नुभयो ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा