News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताउनुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई […]

नेपालको मानव विकास सूचकाङ्कमा सुधार

काठमाडौँ । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन, २०२० मा नेपालको अवस्थामा सुधार […]

म्याग्दी र मुस्ताङ जिल्लाको सीमा विवाद समाधानका लागि सरोकारवालाबीच सहमति

पहिरोथाप्ला (मुस्ताङ) । म्याग्दी र मुस्ताङ जिल्लाको सीमा विवाद समाधानका लागि सरोकारवालाबीच सहमति जुटेकोे छ । मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा शनिबार दुई जिल्लाका सरोकारवालाको बृहत् छलफलमा नापी प्राविधिकको सहयोगमा विवादित […]

नेकपा भित्रको विवाद झनैं चर्कदैं

पोखरा । सहमति र पार्टी एकता मजबुत बनाउने नाममा सत्तारुढ नेकपाका नेताहरुले आ–आफ्नै गुटगत छलफल र भेलालाई तिब्र बनाएका छन् । एक अर्काका विरुद्धमा कसरी प्रहार गर्ने रणनीति बनाउने काममा […]

जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : मन्त्री पौडेल

काठमाडौँ ।  अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाचौँ महासभालाई आज सम्बोधन गर्दै […]

नेकपाको आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताउनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको […]

मुलुकको समृद्धिको आधार भूमि स्रोत :मन्त्री अर्याल

पोखरा । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले मुलुकको समृद्धिको आधार भूमि स्रोत भएको बताउनुभएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको आयोजनामा आयोजित गण्डकी प्रदेशस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग […]

पत्रकारिता क्षेत्र सधैँ अफ्ठ्यारोमा : उपाध्यक्ष पोखरेल 

चितवन । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्र सधैँ अफ्ठ्यारोमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको साधारणसभामा उहाँले कानूनले पत्रकारको सुरक्षा गर्न नसक्नु र […]

पत्रकार पुनको नियात्रा संग्रह ‘साईनो’ सार्वजनिक

पोखरा । पत्रकार तिलकप्रसाद पुन पुर्जाको नयाँ पुस्तक साईनो सार्वजनिक भएको छ । ३७ वटा लेखरचना संग्रहित साईनोमा विभिन्न वस्तीका रहनसहन, भेषभूषा, चाडपर्व, लोकसंस्कृति र प्रकृतिको वर्णन गरिएको छ । […]

नेकपा विवाद : स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

प्रकाश सिलवाल काठमाडौँ । विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी […]