
१चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
४मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
५ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
८राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
९मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१०ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी पृथ्वीनाराण क्याम्पस जिल्ला समिति कास्कीको छैटौं जिल्ला सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन भएको छ । उपेन्द्र परियारको अध्यक्षतामा १७ सदस्यीय समिति आज गठन भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बद्रीले देश र जनताको मुक्तिका लागि सम्पूर्ण विद्यार्थीहरु एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेकपा कास्कीका सेक्रेटरी विश्वासले एकीकृत जनक्रान्ति मार्फत् मात्र जनताको मुक्ति सम्भव रहेको र अहिलेको संसदीय व्यवस्था ध्वस्त पार्न देशभरका युवा र विद्यार्थीहरु संगठित रुपमा जुट्न आह्वान गर्नुभयो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका व्यूरो संयोजक अटलले शैक्षिक क्षेत्रमाथि देखिएका विकृति र विसंगतिको अन्त्यका लागि अखिल क्रान्तिकारीमात्र एक विकल्प र शक्ति भएकोमा जोड दिनुभयो ।
त्यसैगरी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् युवा नेता प्रकाश बाँस्तोला ‘मार्शल’ले शैक्षिक माफिया र त्यसलाई संरक्षण गर्ने हरेक तप्का र संस्थामाथि अखिल क्रान्तिकारीले धावा बोल्दै आएको र पोखरामा देखिएका शैक्षिक विकृतिहरुको भण्डाफोरमा समेत अखिल क्रान्तिकारी सदैव अग्रणी भागमा रहेको दावी गर्नुभयो ।
अखिल क्रान्तिकारी पृथ्वीनाराण क्याम्पस जिल्ला समिति कास्कीका नवनिर्वाचित अध्यक्ष उपेन्द्र परियारले राज्यको दमन र अत्याचारका विरुद्धमा अझै सशक्त ढंगले प्रतिरोध गर्ने र सोही अनुसारका कार्यक्रमहरु पनि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष