काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण […]
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ […]
खेमराज गौतम गलकोट । हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ– ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही […]
पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जबरजस्ती लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई भंग गरेको बताउनु भएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले जनताको […]
काठमाडौं । प्रतिनिधिसभा विघटनका विषयमा सत्तारुढ नेकपासहितका तीनदलले संयुक्त रुपमा विरोध गर्ने भएका छन् । सत्तारुढ नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको नेकपाका […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी […]
काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको छ । उक्त बैठकले संसद विघटनको पनि भत्र्सना गरेको छ । बैठकले सरकारको […]
काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएकोमा असहमति जनाउँदै सातजना मन्त्रीले राजीनामा दिएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सातजना मन्त्रीले राजीनामा दिएका हुन् […]
काठमाडौं । संसद विघटन अगाडि नै प्रधानमन्त्री खड्गप्रसाद ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका […]
काठमाडौं । अन्ततः संसद विघटन भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । संसद विघटनसँगै राष्ट्रपटिले आमनिर्वाचनको मितिसमेत तोकिसक्नु भएको छ । राष्ट्रपति भण्डारीले […]