
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
गण्डकी । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनमा सबै सङ्गठनलाई मिलाएर लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका सन्दर्भमा नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित छलफलमा उहाँले महासङ्घलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी युनियनले नेतृत्व लिने बताउनुभयो ।
नेकपा निकट पत्रकारका दुवै सङ्गठनले सहकार्यका लागि युनियनसँग छुट्टाछुट्टै प्रस्ताव गरेको भए पनि युनियनको भूमिका सबै पत्रकारलाई मिलाएर लैजाने पक्षमा रहेको र आगामी परिस्थितिअनुसार निर्णय लिइने उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष एवम् न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुलीले व्यावसायिक पत्रकारिताको विकासमा लाग्न सक्ने किसिमको महासङ्घको नेतृत्व चयन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युनियनका उपाध्यक्ष रमेश पौडेलले सङ्गठनप्रति बफादारसँगै क्रियाशील पत्रकारलाई महासङ्घमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो । युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासङ्घमा कसैबाट लिने गरी नभई आफूहरूले दिने गरी अन्य सङ्गठनसँग सहकार्य गर्न सकिने बताउनुभयो भने कोषाध्यक्ष सरोज अधिकारीले न्याय र विवेक प्रयोग गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, केन्द्रीय सदस्य सरिता तिमिल्सिना पँगेनी, दिलीप पौडेल, टङ्कराज अधिकारी, युनियन कास्कीका सल्ल्लाकारहरू रवीन्द्र बास्तोला, शिरोमणि बराल, तारा पाखेलगायतले युनियनलाई एकताबद्ध बनाएर लैजान नेतृत्वलाई सुझाव दिनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन