News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

ओली हटाईएपछि नयाँ अध्यक्षमा नेपाल चयन

काठमाडौं । सत्तारुढ नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई नयाँ अध्यक्षको रुपमा चयन गरेको छ । अध्यक्ष खड्गप्रसाद ओलीलाई अनुशासनको कारवाही गर्दै बैठकले अध्यक्षको […]

नेकपा केन्द्रीय कमिटी विस्तार : प्रवक्तामा ज्ञवाली

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी […]

अधिवेशन अविलम्ब बोलाउन बहुमत निवर्तमान र वर्तमान नेकपा सांसदको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत निवर्तमान सांसदको बैठकले ‘गत आमनिर्वाचनमा पार्टीलाई जनताले दिएको मत, प्रकट गरेको विश्वास र पार्टी सिद्धान्त, नीति र प्रक्रियालाई कुल्चँदै’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष […]

प्रतिनिधिसभा विघटन असंवैधानिक छ: तीन दल

काठमाडौँ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् […]

मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताउनुभएको छ । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक […]

‘साथीहरु नै प्रतिपक्ष भन्दा बढी आक्रामक र षडयन्त्रपूर्ण गतिविधिमा संलग्न’: प्रधानमन्त्री शर्मा (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको […]

निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताउनुभएको छ । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै […]

अध्यक्ष ओलीलाई कारवाही गरिएको जानकारी निर्वाचन आयोगमा

काठमाडौं । सत्तारुढ दलका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कारवाही गरिएको विषयमा नेकपाका नेता लीलामणि पोखरेलले आज दिउँसो निर्वाचन आयोगमा जानकारी गराएका छन् । प्रचण्ड र नेपाल समूहले सो जानकारी […]

प्रतिनिधिसभा विघटन विरुद्ध हस्ताक्षर संकलन शुरु

काठमाडौं । संसद विघटन भएको भोलिपल्ट प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले सरकारको निर्णयका विरुद्धमा संसद बैठकस्थलमा भेला भएर हस्ताक्षर संकलन शुरु गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा सांसदहरुले संसद […]

प्रचण्ड र नेपाल सर्वोच्च अदालत जाने तयारीमा

काठमाडौं । प्रधानमन्त्री एवम् राष्ट्रपतिले गरेको संसद विघटनको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा जाने तयारीका साथ सत्तारुढ दलकै नेताहरुले कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन् । सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]