
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
पोखरा । केही समयता प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच वार्ताका लागि भईरहेको अनौपचारिक छलफलका बिचमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताका लागि आफू सकारात्मक रहेको संकेत सार्वजनिक गर्नुभएको छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक रहेको जनाउनु भएको हो ।
विज्ञप्तिमा महासचिव विप्लवले आमजनमसुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा मात्र वार्ताको लागि सकारात्मक रहेको उल्लेख गर्नुभएको छ । महासचिव विप्लवले पहिला आफ्नो संगठनमाथि लगाईएको प्रतिबन्ध फिर्ता लिनुपर्नेमा पनि जोड दिनुभएको छ ।
‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो ।’ महासचिव विप्लवले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ–‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’
दुई वर्ष अघि सरकारले विप्लव नेतृत्वको नेकपाले ंिहंसात्मक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । नेकपालाई प्रतिबन्ध लगाएसँगै यस पार्टीमा आवद्ध धेरै नेता तथा कार्यकर्ताहरुलाई प्रहरी पक्राउ गर्ने र निकै दुःख समेत दिदैं आईरहेको छ । अहिलेको अवस्थामा नेकपाका धेरै नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरी जेलमा राखेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता