News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक […]

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरे । सो अवसरमा उनिहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय […]

एमालेले आज महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) बस्दैछ । शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक […]

एमाले केन्द्रीय कमिटी बैठक- टोली नेताले दिए यस्ता सुझाव

काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा चलिरहेको छ । बैठकमा समूह टोली नेताहरुले सुझाव राख्ने क्रम जारी छ । अहिलेसम्म लुम्बिनी र बागमतीमा प्रदेश कमिटी टोली […]

काँग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ, १३ जिल्लामा वडा अधिवेशनै अनिश्चित

काठमाडाैं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा […]

‘अधिकार र दायित्वप्रति जिम्मेवार हुनुपर्छ’

पोखरा, ८ असोज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राज्यबाट प्राप्त अधिकार र दायित्वको बारेमा जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । बौद्ध अर्घाै सदन रामघाट पोखराको आज सम्पन्न ४४औँ वार्षिक साधारणसभामा […]

नेतृत्व चयन तयारीमा विद्यार्थी सङ्गठन, समयमै हुँदैन महाविधेशन 

शरद् शर्मा    काठमाडौँ, ८ असोज ।   नेतृत्व चयनका लागि प्रमुख विद्यार्थी सङ्गठनहरू राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेत्रविक्रम चन्द निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले […]

जनप्रतिनिधिलाई जानकारी नै छैन दिगो विकासका लक्ष्य

काठमाडौँ । दिगो विकास लक्ष्य सुरु भएको ६ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नभएका कारण कार्यान्वयनमा चुनौती देखिएको बिज्ञहरुले जनाएका छन् । शुक्रबार महिला, कानून र विकास मञ्चले […]

दल विभाजनसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडाैं । सर्वोच्च अदालतले दल विभाजन खुकुलो हुने गरी ल्याएको अध्यादेशविरूद्ध परेका रिटमा अन्तरिम आदेश जारी नहुने बताएको छ। अधिवक्ता प्रवेश केसीलगायत ६ जनाले दिएका छुट्टाछुटै रिटमा पहिलो सुनुवाइ गर्दै […]