News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

महाधिवेशन प्रतिनिधि हारे पनि कांग्रेसको जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने

काठमाडाैं । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवार हुन पाउने बताएको छ। यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागू हुनेछ। […]

माओवादीले पाउने ४ मन्त्रालय टुंगियो

काठमाडाैं । सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार […]

विधान महाधिवेशनले सुदृढ एकताको सन्देश दियो : भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् । ललितपुरको गोदावरीमा यही असोज १५ […]

प्रतिनिधिसभा बैठक, एउटा प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर […]

अध्यक्ष मात्र घोषणा गरेर सकियो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्पन्न भएको छ । सोमबारको बन्दसत्रमा विवादका कारण नाराबाजी भएपछि […]

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रतिवद्ध छु- सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा सभामुख […]

एकाएक चन्द्रागिरी रिसोर्ट किन पुगिन् राष्ट्रपति भण्डारी ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुगेकी छिन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा गएकी हुन् । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ । परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति […]

सभामुख सापकोटाले भने- पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत छु

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका […]

आजै मन्त्रीको शपथ हुन्छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म […]

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालय सिंहदरबारमा आज भएको वार्तामा मन्त्री खड्काले कोभिड–१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति […]