News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

तीन प्रदेशमा गर्‍यो राप्रपाले अधिवेशन, अध्यक्षमा को?

काठमाडाै‌ । राप्रपाले तीन वटा प्रदेशमा अधिवेशन गरेको छ। अधिवेशनबाट बागमती प्रदेशमा विक्रमबहादुर थापा, सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी र प्रदेश नम्बर २ मा भरत गिरी अध्यक्ष भएका छन्। केन्द्रीय अध्यक्ष […]

कास्की कांग्रेसको सचिवमा सिरोज कोइरालाको उम्मेद्वारी

पोखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला अधिवेशनमा युवा नेता सिरोज कोइरालाले पार्टीको सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले […]

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदन हुने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]

समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा

काठमाडाैं । समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको […]

हाम्रो लडाइँ दक्षिणपन्थी र प्रतिगमनविरुद्ध हो- माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिलेको लडाइँ दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका छन् । शनिबार काठमाडौँमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष […]

बाँकी १३ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज हुँदै

काठमाडाैं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा […]

समाजवादी आन्दोलनप्रति इमानदार सबै कम्युनिष्ट फेरि एकबद्ध हुनुपर्छ- प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसहित समाजवादी आन्दोलन–क्रान्तिप्रति इमानदार हुने सबै कम्युनिष्ट एकबद्ध हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट […]

राप्रपाको महाधिवेशन प्रतिनिधि चुनाव मंसिर ३ देखि ५ सम्म

काठमाडाै‌ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मिति तोकेको छ। यही मंसिर ३, ४ र ५ गते महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुनेछ। राप्रपाले कात्तिक २८ भित्र सक्रिय सदस्यताको […]

पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेता पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन् । […]

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ । बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका […]