
१गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
२कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
५पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१०मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
११गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१२गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
६अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सामु विभिन्न चुनौती रहेको भन्दै ती चुनौती सामना गर्न पार्टी र सरकारको नेतृत्वमा एउटै व्यक्ति हुनुपर्ने खाँचो औंल्याएका छन् ।
आइतबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै देउवाले केपी शर्मा ओलीको शासनकालमा आम जनताले महसुस गरेको डर, त्रासबाट भर्खरै जनताले मुक्ति पाएको भन्दै भोलि त्यस्तै किसिमको शासन आउन सक्ने खतरा कायमै रहेको तर्फ सचेत गराए ।
उनले भने, ‘आगामी निर्वाचनबाट कम्युनिस्टको शासन, खासगरी ओलीको शासनबाट देशलाई मुक्त गराउन जरुरी छ ।’ आफूले निष्पक्ष चुनाव गराएर काँग्रेसको नेतृत्वमा तीनै तहमा सरकार बनाउने विश्वास पनि उनले दिलाए ।
उनले भने, ‘हामी उत्साहका साथ चुनावमा जानुपर्छ, महाधिवेशनबाट सभापति पदमा चुनिएर उत्साह बटुल्दै अहिलेको सरकारको नेतृत्व गरेर चुनाव सम्पन्न गराउने दायित्व छ ।’
उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै भएको खण्डमा स्थायित्व हुने पनि बताए । उनले भने, ‘पार्टी नेतृत्वमा एउटा, प्रधानमन्त्रीमा अर्को भएपछि काम गर्न असजिलो हुन्छ ।’
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस