News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

बागमतीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बिहीबार दुईजना मन्त्री थपिएका छन् । नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना […]

महाधिवेशन स्थलको अवलोकन गर्न एमालेका नेताहरु चितवनमा

काठमाडौं। नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् । बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमाले महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत […]

नेकपाद्वारा देउवा सरकारको मूल्यबृद्धि बिरुद्ध आन्दोलनको घोषणा, ३० गते नेपाल बन्द

काठमाडौँ । देउवा सरकारको ज्यादती र मनपरिबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ। नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले […]

पार्टीको खातामा एक सय जम्मा गर्न एमालेको अपिल

काठमाडाै‌ । नेकपा एमालेले पार्टीको बैंक खातामा एक सय रूपैयाँ जम्मा गरिदिन अपिल गरेको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन कमिटी बैठकले महाधिवेशनका लागि कम्तीमा एक सय […]

सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेको इटहरीका मेयरको आरोप

सुनसरी । सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै […]

एमालेले महाधिवेशनका लागि प्रत्येक संगठित सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक संगठित सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन […]

तोकिएकै समयमा महाधिवेशन हुन्छ: सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका छन्।कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्ने बताएको छ। गणेशमान सिंहको १०७ ‍औं […]

सरकारलाई कन्ट्रोल गर्ने संयन्त्र आवश्यक छैन- सिंह

काठमाडाै‌ । सत्तारूढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक संयन्त्र आवश्यक नभएको बताएका छन्। पाँचदलीय गठबन्धनबाट दुई-दुई जना र सरकारका प्रतिनिधिका रूपमा एक मन्त्री गरी ११ सदस्यीय समन्वय […]

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक आज

काठमाडौँ । नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०-१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी सदस्य […]

भीम रावलको ट्वीटलाई लक्षित गर्दै कर्ण थापाले भने-‘पार्टी विरोधी गतिविधि भयो’

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाएका छन् । आफुले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक सन्जालबाट […]