News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

प्रदेश २ का मन्त्री राम नरेश राय बर्खास्त

काठमाडाै‌ । नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना दलका एक मन्त्रीलाई बर्खास्त गरेका छन् । राजीनामा गर्न मुख्यमन्त्री राउतको निर्देशन नमानेपछि […]

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

काठमाडौँ ।  सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश इजलासमा फर्किएसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ। तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ […]

राजेन्द्र महतोले मागे प्रधानन्यायाधीशको राजीनामा

वीरगन्ज । न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]

१६ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

काठमाडौँ । मंसिर १०, ११ र १२ गते चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि छानिएका ६० वटा जिल्लाका महाधिवेशन प्रतिनिधिको विवरण प्राप्त भएको एमालेले जनाएको छ । १६ […]

पोखरामा ठाउँ–ठाउँमा टायर बाल्दै आन्दोलनकारी, ७ जना पक्राउ

पोखरा । आज नेपाल बन्दको दिन पोखरामा आन्दोलनकारीहरुले ठाउँ–ठाउँमा प्रहरीको आँखा छल्दै टायर बालेर विरोध जनाई रहेका छन् । यता, प्रहरीले बन्द गराउन सडकमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल […]

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

पाेखरा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । […]

नेपाल बन्दका क्रममा नेकपा कास्कीका दुई नेता पक्राऊ

पोखरा । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज विहानै प्रहरीले […]

प्रदेश १ मा राजीव कोइरालाको नेतृत्वमा सत्ता गठबन्धनले बनायो ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’

विराटनगर । प्रदेश १ को सत्तारूढ पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ बनाएको छ। सोमबार विराटनगरमा आयोजित पाँच दलीय गठबन्धन बैठकले अन्य सबै […]

कांग्रेसमा पुस्तान्तरण हैन, रुपान्तरण जरुरी छ- पौडेल

सिन्धुली । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण […]

कांग्रेस सभापतिमा उम्मेद्वारी दिने सिंहको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा […]