News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रवास

लिमी गाउँ पाँच महिनाका लागि बन्द

सिमकोट ।  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको […]

तीन घरवासलाई २४ लाख अनुदान

बागलुङ । गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना […]

मोदी गाउँपालिकाले बनायो आफ्नै लोगो

पर्वत । मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ । झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै […]

चरा खोजकर्ता खरेलसहित चार प्रतिभा सम्मानित

झापा ।  चराहरुको खोज गरेर नेपाललाई चरा पर्यटनका माध्यमबाट विश्वभर परिचित गराउने अभियानमा लाग्नुभएका झापाका देवेन्द्र खरेलसहित चार प्रतिभालाई सुसेली साहित्यिक परिवारले आज सम्मानित गरेको छ । मेचीनगर–१० निवासी चरा […]

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौँ । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम […]

उधौली पर्व मनाइँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक […]

चेपाङको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन प्रतिस्पर्धा

मुग्लिन ।   चितवनका चेपाङहरुको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि विभिन्न क्षेत्रलाई समेटिएर प्रतिस्पर्धा गरिएको छ । इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायमा सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धा आयोजना गरेको हो । […]

भूपि पुरस्कार कोषमा १९१ संस्थापक जोडिए

बागलुङ । कवि भूपि शेरचनका नाममा धवलागिरि साहित्य प्रतिष्ठानमा स्थापित पुरस्कार कोषमा १९१ जना संस्थापक बनेका छन् । जसमध्ये २६ जना विशिष्ट संस्थापक सदस्य र चार जना संरक्षक छन् । […]

दलित बस्तीमा खानेपानीको हाहाकार

खेमराज गौतम गलकोट । हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ– ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही […]

राजदूतावास छैन, समस्या छ : एनआरएन छ, सहयोगी संस्था छैन

भगवान् गिरी लिस्बन । पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर […]