News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

आँबुखैरेनी बस दुर्घटनामा परेर मृत्यु हुने भारतीय पर्यटकको संख्या २७ पुग्यो (पूर्ण विवरणसहित)

तनहुँ, ७ भदौं । पोखराबाट काठमाडौंतर्फ जाँदैं गरेको बस आज शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा दुर्घटना पर्दा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुई […]

ठगहरुको बचाऊ गरेको भन्दैं समाधान पत्रिका जलाईयो (भिडियोसहित)

 पोखरा, ५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताहरुले जिल्ला अदालत कास्की र वडा प्रहरी कार्यालय बैदामको परिसर नजिक सहकारी ठगहरुको बचाऊमा प्रायोजित समाचार लेखेको भन्दैं पोखराको […]

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान

पोखरा, ५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका पूर्वसचिव अनुज नकर्मीलाई आज जिल्ला अदालत कास्कीको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका छन् । नकर्मीलाई प्रहरीले भदौं २ […]

सहकारीको करोडौं ठगेर विरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्यबहादुर कुँवर फरार

पोखरा, २९ साउन । सहकारीको करोडौं रुपैयाँ ठगी गरेर विरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् । नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुँवरले ०७६/७७ सालमा आफू सहकारीको सचिव […]

धारिलो हतियार देखाई लुटपाट गरेको अभियोगमा पाँचजना मानिसहरु पक्राउ

पोखरा, २८ साउन । धारिलो हतियार देखाई बाटोमा हिडिरहेकी महिलालाई लुटपाट गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका […]

बागलुङको बडिगाड पहिरोमा हराई रहेका तीन बालबालिकाको अवस्था अझै अज्ञात

बागलुङ (वलेवा), २४ साउन । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज […]

बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउँदा प्रहरी फन्दामा सुजन गहतराज

पोखरा, २१ साउन । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउँदा सुजन गहतराज र उनका साथी प्रहरी फन्दामा परेका छन् । प्रहरीले पोखरा ड्यामसाईडका पसल सञ्चालक ३६ वर्षीय गहतराज र उनका […]

सहकारी ठगी फरार भएका जीबी राईसहित १८ जनालाई नेपाल ल्याउन सरकारलाई विशेष समितिको निर्देशन

काठमाडौं, १४ साउन । संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेर विदेशमा रहेका जीबी राईसहित १८ जनालाई तत्काल नेपाल झिकाउन र थुनामा रहेकाहरुसँग समेत बयानको वातावरण बनाउन सरकारलाई निर्देशन […]

एलपी देवकोटा मेरोरियल विद्यालयको बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु, २८ जना घाईते

पोखरा, १४ साउन । पोखरा–१७, बिरौंटामा रहेको एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटना हुँदा आमा छोराको मृत्यु हुनुका साथैं २८ जना (विद्यार्थी र एकजना अभिभावक) घाईते भएका छन् । सो […]

गोरखाको धार्चेस्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता

गोरखा, १३ साउन । गोरखाको धार्चे गाउँपालिका वडा नं. ५ गुम्दास्थित रेसेफाँटमा सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरिँदा ५ जना वेपत्ता भएका छन् । जितबहादुर […]