News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

समाजवादी पार्टीद्वारा पाँच दिने आन्दोलनको घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)ले संसद विघटनको विरोधमा पाँच दिने आन्दोलनको घोषणा गरेको छ । बैठकले असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै सभामुखलाई प्रतिनिधिसभाको बैठक बोलाउन आह्वान गर्ने पनि निर्णय […]

कांग्रेस बैठक बुधबार पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक भोलि पुनः बस्ने भएको छ । आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय […]

ओली हटाईएपछि नयाँ अध्यक्षमा नेपाल चयन

काठमाडौं । सत्तारुढ नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई नयाँ अध्यक्षको रुपमा चयन गरेको छ । अध्यक्ष खड्गप्रसाद ओलीलाई अनुशासनको कारवाही गर्दै बैठकले अध्यक्षको […]

नेकपा केन्द्रीय कमिटी विस्तार : प्रवक्तामा ज्ञवाली

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी […]

नेप्सेमा उछाल : सात अर्ब रुपैयाँ कारोवार

काठमाडौँ ।  सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक […]

अदालतको आदेश विपरित पार्किङ शुल्क उठाईदैं

पोखरा । उच्च अदालत पोखराले तत्कालका लागि पार्किङ शुल्क नउठाउन दिएको अन्तरिम आदेश विपरित धमाधम पार्किङ शुल्क उठाउने काम भएको छ । अदालतको आदेशलाई ठाडै उल्लंघन गर्दै फेवा–सावित्री (जेभी) कम्पनीले […]

पार्किङ शुल्क नउठाउन अदालतबाट अन्तिरम आदेश जारी

पोखरा । उच्च अदालत पोखराले पार्किङ शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ । कानुन व्यवसायी राजेन्द्रमान श्रेष्ठ र नारायण तिवारीले पोखरा महानगरपालिका, मेयर मानबहादुर जिसी, फेवा सावित्री जे.भि., राजश्व […]

कास्कीमा बालिकामाथि हिंसा बढ्यो

गण्डकी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्षपुस्तक सन् २०२१ को पूर्व समीक्षा […]

अधिवेशन अविलम्ब बोलाउन बहुमत निवर्तमान र वर्तमान नेकपा सांसदको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत निवर्तमान सांसदको बैठकले ‘गत आमनिर्वाचनमा पार्टीलाई जनताले दिएको मत, प्रकट गरेको विश्वास र पार्टी सिद्धान्त, नीति र प्रक्रियालाई कुल्चँदै’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष […]

प्रतिनिधिसभा विघटन असंवैधानिक छ: तीन दल

काठमाडौँ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् […]