
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
पोखरा, २५ भदौ । गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितीले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।
डा. अधिकारीले नियुक्तीसँगै शुक्रबार पदबहाली समेत गरेको उपकुलपति देवकोटाले जनाएका छन् । डिन नियुक्त भएका डा.अधिकारीले अमेरिकाबाट भौतिक शास्त्र विषयमा विद्यावारिधी हासिल गरेका छन् ।
गण्डकी विश्वविद्यालयको स्थापनाको दुई वर्षको अवधिमा विश्वविद्यालयको कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारी हुँदै साईन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि संकाय)को डिन पदमा राष्ट्रिय प्रतिष्पर्धाबाट डा.अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए ।
‘डा.अधिकारीको क्षमता र अध्ययनको अनुभवले गण्डकी विश्वविद्यालयलाई छुट्टै नेतृत्व प्रदान गर्नुका साथै पहिचान दिलाउन सक्ने विश्वास लिएको छु’,कुलपति देवकोटाले भने–‘गण्डकी विश्वविद्यालयलाई जुन सोंच र उद्देश्यका साथ स्थापना गरिएको छ, त्यसलाई सफल तुल्याउन हामी निरन्तर लागिरहने छौं ।’
गण्डकी विश्वविद्यालयले तीनवटा विषयमा आश्विन १७ गतेबाट अध्ययन–अध्यापन शुरु गर्ने भएको छ । विश्वविद्यालयले नेपालमा नै पहिलोपटक शुरु गरेको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको अध्ययन अध्यापन लेखनाथ भण्डारढिक स्थित नेपाल आदर्श माविमा शुरु गर्ने भएको छ । त्यसैगरी, बीफर्मा विषयको पोखरा–३२ स्थित ज्ञानकुञ्ज मावि र सूचना प्रविधि विषय महेन्द्रपुलबाट शुरु गर्ने जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन