News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

रिसिङका पहिरो पीडित परिवारलाई राहत प्रदान

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने दुई जनाको परिवारलाई राहत हस्तान्तरण गरेका छन् । गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले […]

हिलसाइड कलेजलाई क्रान्तिकारीको २४ घण्टे अल्टिमेटम

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिले हिलसाइड कलेज अफ इन्जिनियरिङलाई कारवाहीको माग गरेको छ । आज (बिहीवार) रिपोर्टर्स […]

झोलुङ्गे पुल निर्माण गर्ने क्रममा मजदुरको मृत्यु

बागलुङ । झोलुङ्गे पुल बनाउने क्रममा लडेर बागलुङमा एक मजदुरको ज्यान गएको छ । बागलुङ निसिखोला गाउँपालिका वडा नं. ७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने झोड्ने पुल निर्माण गर्ने क्रममा खसेर […]

‘सबैसँग हातेमालो गरी सँगसँगै हिँड्ने’: मुख्यमन्त्री पोखरेल

पोखरा । प्रदेश विकास समस्या समाधान समिति बैठक सोमबार पोखरामा भएको छ । कार्यक्रममा मुख्यमन्त्री एवं समितिका अध्यक्ष कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक चाप र संवैधानिक वाध्यताका बीच चालु आर्थिक वर्षका […]

मस्तिष्कघात भई उपचारार्थ मेयर जिसी डिस्चार्ज

पोखरा । मस्तिष्कघात भएर १९ दिनदेखि काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरका मेयर मानबहादुर जिसी आज मंगलबार डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएका मेयर जिसी बुढानिलकण्ठस्थित छोरी मञ्जु जिसीको […]

यौन शोषण गर्न लगाएको आरोपमा दुईजना पक्राउ

पोखरा । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रोजगारीको प्रलोभनमा पारी र डरत्रास देखाएर यौन शोषण गर्न लगाएको आरोपमा पोखरा वडा […]

सुन भन्दै ठगी गर्नेहरु कास्की प्रहरीको फन्दामा

पोखरा । सुन भन्दै पहेँलो धातु देखाई ठगी गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले पहेँलो धातु बोकेर सुन भनी ठगी गर्न हिँडेको  […]

मुख्यमन्त्री पोखरेलसँग खोप माग्दै व्यवसायी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले व्यवसायीसहित प्रदेशका सबै नागरिकलाई खोप दिलाउन सरकार निरन्तर लागिरहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी व्यवसायीहरुलाई कोभिड १९ […]

गण्डकी प्रदेश प्रमुखबाट सीता हटिन् पृथ्वीमान आए

काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर सरकारले पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा […]

‘पर्यटन र कृषि प्रदेश समृद्धिका आधार’ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताएका छन् । पुम्दीकोट विकास समितिले पोखरा २२ मा […]