
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
सिराहा। सिराहाको नरहा गाउँ पालिका-१ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकले पारिश्रमिक नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आफूहरूले काम गरेको रकम आर्थिक मसान्तको तीन महिना बितिसक्दा पनि नपाएको भन्दै वडाका ४३ जना श्रमिकले तालाबन्दी गरेका हुन् ।
स्वरोजगार कार्यक्रमअन्तर्गत ४३ जना कामदारले वैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेको रकम अझै नपाएको गुनासो गरेका छन् । स्थानीय सुनिल दासले अफूहरूले पटक-पटक पाउनुपर्ने रकमको लागि गाउँपालिकासँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताए ।
कामगरेको रकम असार १५ गतेसम्म पाइसक्नु पर्ने भए पनि अहिलेसम्म नपाउँदा आफूहरू निकै समस्यामा परेको उनले बताए। गीतादेवी दासले गुनासो पनि सुनिल दासको जस्तै छ । ‘हामी त गरिब मान्छे । काम गरेर मात्रै चुलो बल्छ । काम गरेको पैसा नै नपाएपछि हामी त निकै समस्यामा छौं’, उनले भनिन् ।
उनले आफूहरू गाउँपालिका धाउँदाधाउँदै थाकेको बताइन् । उनीहरूले कामगरे बापत प्रतिव्यक्ति २५ हजार हजारका दरले १० लाख ७५ हजार रकम लिनु बाँकी रहेको बताएका छन् ।
वडा अध्यक्ष अशोक साहले सम्बन्धित कर्मचारीको लापरबाहीले श्रमिकले पैसा पाउन नसकेको बताएका छन् । उनले कर्मचारीकै लापरबाहीका कारण चेक बन्न नसको बताए ।
आफूले गर्नुपर्ने सबै काम गरेर उनीहरूको जिम्मा लगाएको बताउँदै लेखा र सम्बन्धित कर्मचारीका कारण रकम निकासा हुन नसकेको उनले बताए । रकम उपलब्ध गराउन आफूहरूको प्रयास जारी रहेको उनको भनाइ छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान