
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, ४ असोज । पोखरामा एक महिलाले कुकुरसहित झुण्डिएको अवस्थामा फेला परेकी छिन् । गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. १ शान्तिपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ बेलघारी बस्ने ५५ बर्षीया कोपिला राना रुखमा कुकुरसहित झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा वडा नं. २१ स्थित फुस्रेखोलाको एक रुखमा कुकुरसहित एउटै नाईनलको डोरीमा झुण्डिएको अवस्थामा कोपिला भेटिएकी थिईन् । पोखरामा छोरीको घरमा बस्दै आएकी कोपिला आफ्नै घरमा पालेको कुकुरसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले बताए ।
उनी आइतबार राती अबेलासम्म पनि घरमा नआएपछि खोजतलास गर्ने क्रममा सोमबार विहान १० बजेको समयमा स्थानीयले कोपिलालाई कुकुरसहित झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । छोरीको घरमा पालेका दुईवटा बाख्रा लिएर सधैं चराउन जाने ठाउँमा कोपिला मृत अवस्थामा भेटिए पछि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय