News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नेप्से र कारोबार रकम दुवैमा ओरालो

काठमाडौँ, १७ भदौ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९२६.८९ मा […]

पोखरा महानगरको सभापतिमा पराजुलीको उम्मेदवारी घोषणा

पोखरा । “एक व्यक्ति एक पद, एक कार्यकाल” भन्ने प्रतिबद्धता सहित नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुलीले १४ औँ महाधिवेशनमा पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरा महानगरको […]

कांग्रेसमा प्रवेश गरेका गणेश भट्टराईसहितलाई शुभकामना

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित युवालाई शुभकामना दिएका छन् । बुधबार निवासमै आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बिपीको […]

‘न्यायालयलाई स्रोतसाधनयुक्त बनाउनुपर्छ’ : मुख्यमन्त्री

पोखरा, १७ भदौ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत-साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ न्यायापालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति […]

बागलुङमा कांग्रेस महाधिवेशनको कार्यतालिका मिचियो

बागलुङ, १७ भदौ । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा […]

पोखरामा पहिरोमा परेर तीनजनाको मृत्यु, एक बेपत्ता

पोखरा, १७ भदौ । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि […]

बारा, पर्सा, विराटनगरमा उद्योग दर्ता, पोखरामा शाखा अनुमति नलिई कारोबार

पोखरा, १६ भदौं । पोखरा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न […]

मुख्यमन्त्री पोखरेलद्वारा गण्डकी अस्पतालको निरीक्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनुगमन गरेका छन् । कोभिडको तेस्रो लहर आउने आँकलन स्वास्थ्यविदहरुले गरिरहेका बेला […]

मुख्यमन्त्री पोखरेल र युएनडिपीका डिआरआर कोको बीच भेटवार्ता

पोखरा, १६ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित डेपुटी रेसिडेन्ट रिप्रिजेन्टेटिभ (डिआरआर) बर्नान्डो कोकोबीच बुधबार पोखरामा भेट भएको छ […]

तनहुँमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

दमौली, १६ भदौ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ […]