
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
एजेन्सी । चुनाव जित्न कानुनले तोकेभन्दा बढी खर्च गरेको मुद्दामा फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी दोषी ठहर भएका छन्।
सन् २०१२मा भएको राष्ट्रपतीय निर्वाचनमा सार्कोजीले चुनाव जित्न कानुनले तोकेभन्दा बढी रकम खर्चे गरेको भन्दै बिहीबार पेरिसको एक अदालतले उनलाई दोषी ठहर गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। सार्कोजीले सन् २०१२मा भएको चुनाव जितेका भने थिएनन्।
सार्कोजी योसँगै दुई वटा मुद्दामा दोषी ठहरिसकेका छन्। उनी सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए। अदालतले उनलाई सजाय भने तोकिसकेको छैन। उनलाई एक वर्षको कैद सजाय तोकिन सक्ने अनुमान गरिएको छ।
यो मुद्दामा अदालतले दोषी ठहर्याए पनि सार्कोजीले अहिलेसम्म कानुनभन्दा बढी खर्च गरेको स्वीकारेका छैनन्। गत जुनमा उनले अदालतमा यसमा आफ्नो संलग्नता नरहेको बयान दिएका थिए।
सन् २०१२को राष्ट्रपतिको चुनावी अभियानमा पहिलो चरण प्रत्येक उम्मेद्वारले एक करोड ६८ लाख युरो र दोस्रोमा ५७ लाख युरोसम्म खर्चिन पाउने नियम रहेको द न्युयोर्क टाइम्सले जनाएको छ।
सार्कोजीले आफ्नो चुनावी अभियानमा खर्च गर्न पाउनेभन्दा दोब्बर खर्चेको आशंका गरिएको थियो। त्यसपछि सन् २०१४मा अभियोजनकर्ताले अनुसन्धान थालेका थिए। अभियोजनकर्ताहरूले गरेको अनुसन्धानबाट पूर्व राष्ट्रपति सार्कोजीले कम्तिमा पनि ४ करोड २० लाख युरो खर्च गरेको खुलेको थियो।
गत मार्चमा सार्कोजी अर्को मुद्दामा पनि दोषी ठहर भएका थिए। न्यायीक छानविनको गोप्य सूचना पाउन न्यायाधीशलाई घुस दिन खोजेको घटनामा उनी दोषी ठहरिएका हुन्।
त्यसमा पनि उनले आफ्नो गल्ती स्वीकारेका थिएनन्। उनलाई अदालतले तीन वर्ष जेल सजायसमेत सुनाएको थियो। जसमा दुई वर्ष कैद मिनाहासमेत गरिएको थियो। यद्यपी उनी अहिलेसम्म जेलमा बसेका छैनन्।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ