तारानाथ आचार्य बलेवा । सडकले खरबारी मासेको छ । सम्म ठाउँका खरबारीमा खोजीखोजी मूल सडक निकालिएका छन् । भीरपहरामा लहलह देखिने खर काट्नै कठिन छ । अप्ठेरा भीरपहरामा पुगेर खर […]
म्याग्दी । म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने आज पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ […]
हिमलाल पराजुली स्याङ्जा । केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेशामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन् । एक समय कृषि पेशा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापङ्क्ति अहिले भने […]
जनकपुरधाम । श्रीमानविरुद्ध उजुरी दिन आएकी ३५ वर्षीय महिला होटलमा मृत फेला परेकी छिन् । ती महिला दुई दिन अघि आफ्ना श्रीमानविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेकी थिईन् […]
जनकपुर । सात वर्षीय बालक अपहरण घटनामा प्रहरीले उनकै बुबा र मामासहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति एक होटलबाट बालकको सकुशल उद्धार गरेको थियो […]
पोखरा । केही समयता प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच वार्ताका लागि भईरहेको अनौपचारिक छलफलका बिचमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताका लागि आफू सकारात्मक रहेको संकेत सार्वजनिक गर्नुभएको छ । […]
पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताउनुभएको छ । पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड […]
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह […]
लमजुङ । पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० […]
जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक […]