News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु

अर्घाखाँची, १६ भदौ । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार […]

‘चामे जान काम पर्छ, पुल छैन’

मनाङ, १६ भदौ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति […]

दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना

काठमाडौँ, १५ भदौ । दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति […]

कोरोना उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

पोखरा, १५ भदौं । लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक मेसिन तथा सामग्रीहरु हस्तान्तरण […]

कांग्रेस वडा अधिवेशन : राजधानी छोडेर गाउँ जाने बढे

अच्युत रेग्मी काठमाडौँ, १५ भदौ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ […]

२० वर्ष लामो युद्ध अन्त्य, अफगानिस्तानबाट फर्कियो अमेरिका

सोमनाथ लामिछाने    काठमाडौँ, १५ भदौ । भौगोलिक दृष्टिबाट रणनीतिक महत्वको ठानिदै आएको अफगानिस्तानबाट पछिल्लो पटक महाशक्ति राष्ट्र अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सेना २० वर्षपछि फिर्ता लगेको छ । सेना फिर्ता […]

खुकुरी प्रहारबाट लमजुङमा एक युवाको हत्या

लमजुङ । लमजुङमा खुकुरी प्रहारबाट घाईते भएको एक युवाको उपचारका क्रममा मृत्यु भएको छ । राईनास नगरपालिका–९ का २२ वर्षीय सुधिन आले खुकुरी प्रहारबाट घाईते भएका थिए । घाईते आलेलाई […]

मनाङमा बाढी : विद्यालयबाट खोला बग्यो, पठनपाठनमा अन्योल

नवीन लामिछाने    मनाङ, १५ भदौ । बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते […]

कोरोना सङ्क्रमण दर न्यून भएसँगै विद्यालय खुल्न थाले

बागलुङ, १५ भदौ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर […]

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित

विमलबहादुर विष्ट डोटी, १५ भदौ । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका […]