News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नेपाल बजार बिक्री प्रतिनिधि संघको क्षमता अभिबृद्धि गर्न टुरिजम अफयर्स कलेजसँग सहकार्य

काठमाडौं, २० असोज । नेपाल बजार बिक्री प्रतिनिधि संघ र एनटिपी टुरिजम अफयर्स कलेज काठमाडौंबीच सहकार्य गर्दै अघि बढ्ने विषयमा आज बुधबार सहमति भएको छ । बजार बिक्री प्रतिनिधि संघका […]

‘निजी क्षेत्र जुर्मुराएमात्रै आर्थिक वृद्धि’ : मुख्यमन्त्री पोखरेल

पोखरा, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको […]

कुमार पौडेल हत्या प्रकरण- आमाले गरिन १० जनाविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडाैं । दुई वर्षअघि प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेका तत्कालिन नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारले १० जनाबिरुद्ध किटानी जाहेरी दर्ता गरेको छ ।  जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी […]

नेकपा महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍द ‘विप्लव’बीच भेटवार्ता भएको छ । नेता  सिंहको निवास चाक्सीबारीमा भएको भेटमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे […]

प्रदेश २ लाई बदनाम गर्ने प्रयास भएको छ- मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री […]

शक्ति केन्द्रको प्रभावमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई शक्ति केन्द्रको प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । ६६औँ नेपाल प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित […]

पहिलो महिला प्रहरी डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौ । पहिलो महिला प्रहरी चैतमाया डंगोललाई नेपाल प्रहरीले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा डंगोललाई आज सो अवार्ड प्रदान गरिएको हो । […]

‘रामायण’मा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन

भारतीय टेलिभिजनको सर्वाधिक सफल शो ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनी ८३ वर्षका थिए । उनका भतिज कौस्तुभ त्रिवेदीले अभिनेताको […]

मन्त्री चयनको मापदण्ड बनाउन जसपाको बैठक बस्दै

काठमाडाैं । मन्त्रीको नाम चयन लगायतका विषयमा मतदण्ड बनाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि मन्त्रीमा ककसलाई पठाउने विषयमा छलफल […]

प्रकाशशरण महतसहित कांग्रेस नेताहरू भारत जाने

काठमाडाैं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाने भएका छन्। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीबार दिल्ली जान लागेका छन्। भारतको सत्तारूढ […]