News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

गण्डकी प्रदेशका मन्त्रीद्वय थापा र खड्काले अर्मलामाथि विभेद गरेको स्थानीयको आरोप

अब छिट्टै स्थानीय तह र त्यसपछि प्रदेश तथा संघीय निर्वाचन हुँदै गरेकाले जनताका कुरा नसुन्ने नेतालाई निवार्चनका बेला मतदानबाटै जवाफ दिने अर्मलावासीले उद्घोष गरेका छन् । पोखरा, ३१ असोज । […]

अबैध सम्बन्ध लुकाउन अमृताले गरिन् श्रीमानको हत्या

कैलाली, ३१, असोज । अवैध सम्बन्ध लुकाउन एक श्रीमतीले आफ्नै श्रीमान्को हत्या गरेकी छिन् । कैललीको धनगढीमा आफ्नै श्रीमतीले श्रीमानको हत्या गरेकी हुन् । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय […]

अमरसिंह चोक क्षेत्रबाट ३५ वर्षीया महिला सम्पर्कविहीन

पोखरा । पोखराको अमरसिंह चोक क्षेत्रबाट ३५ वर्षीया महिला बेपत्ता भएकी छन् । पोखरा २१ रामदी घर भएकी राधिका थापा आज बुधबार दिउँसो बिहानबाट बेपत्ता भएको उहाँका आफन्त गणेश बहादुर […]

सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छ जना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी […]

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ […]

सर्लाहीमा एक जना हतियारसहित पक्राउ

सर्लाही । सर्लाहीमा एक जना हातहतियार सहित पक्राउ परेका छन् । सर्लाहीको बलरा नगरपालिका ३ स्थित लक्ष्मीपुरका नवनीत झा हतियारसहित पक्राउ परेका हुन् । छिमेकी विनय झासँग नवनीत झाको सामान्य […]

एकाबिहानै गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

पाेखरा । गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो। मान्बु आरूघाट गाउँपालिकामा पर्छ। आज बिहान […]

डलरको भाउ स्थीर, अरुको के छ अवस्था ? (सूचीसहित)

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा रहेको छ […]

अधुरै रह्यो साफ च्याम्पियनसिप जित्ने नेपालको सपना, भारत आठौं पटक च्याम्पियन

काठमाडाै‌ । साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि नेपालको लक्ष्य पूरा हुन नसकेको हो। शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको […]

प्रभु साहको प्रश्न : प्रचण्ड कुन एंगलबाट माओवादी हुन् ?’

रौतहट । नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहले नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब पुष्पकमल दाहाल भएको टिप्पणी गरेका छन् । गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा […]